मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन २५, २०७९
|
|
४२ पटक हेरिएको
Shares
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु

सारांश

  •     लौनियाबाट राजबिराज तर्फ आउदै गरेको  स४प ३२७५ न.
  • को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक तिलाठि कोईलाडि गाउँपािलका २ लौनिया निवासी ५० वर्षिय श्याम मण्डलको मृत्यु भएको हो ।
  •       दुर्घटनामा मण्डलको शरीरको बिभिन्न भागमा चोट लागेपछि उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएपनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता 
राजविराज, २४ फागुन । 

    राजबिराज वडा नं. ११ पम्प नहरस्थित भित्रि सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 
    लौनियाबाट राजबिराज तर्फ आउदै गरेको  स४प ३२७५ न. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक तिलाठि कोईलाडि गाउँपािलका २ लौनिया निवासी ५० वर्षिय श्याम मण्डलको मृत्यु भएको हो । 
    दुर्घटनामा मण्डलको शरीरको बिभिन्न भागमा चोट लागेपछि उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएपनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला कामदारलाई करणी गरेको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ
महिला कामदारलाई करणी गरेको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ
मुस्लिम समुदायका अगुवाहरूको  सहभागितामा संवाद कार्यक्रम सम्पन्न
मुस्लिम समुदायका अगुवाहरूको  सहभागितामा संवाद कार्यक्रम सम्पन्न
वडा अध्यक्षहरुले नगरपालिकाको सबै वडा कार्यालयमा गरे तालाबन्दी
वडा अध्यक्षहरुले नगरपालिकाको सबै वडा कार्यालयमा गरे तालाबन्दी
रिहाईको माग गर्दै जनमत  पार्टीद्वारा सिटी जुलुस
रिहाईको माग गर्दै जनमत  पार्टीद्वारा सिटी जुलुस
पाराभेटेरिनरी लाईफस्टक एशोसिएशनको  अध्यक्षमा पाण्डे निर्विरोध चयन
पाराभेटेरिनरी लाईफस्टक एशोसिएशनको  अध्यक्षमा पाण्डे निर्विरोध चयन
विभिन्न मुद्दामा फरार ६ महिलासहित ३६ जना अभियुक्त पक्राउ
विभिन्न मुद्दामा फरार ६ महिलासहित ३६ जना अभियुक्त पक्राउ
चिसोले ज्यान गुमाएका परिवारलाई  गाउँपालिकाको सहयोग
चिसोले ज्यान गुमाएका परिवारलाई  गाउँपालिकाको सहयोग
औधोगीक क्षेत्रको विकास तथा  उधोगीलाई आर्कषित गर्न महायज्ञ हुँदै
औधोगीक क्षेत्रको विकास तथा  उधोगीलाई आर्कषित गर्न महायज्ञ हुँदै
विभिन्न दल आफ्नो पक्षमा मत पार्न अन्तिम चरणको प्रचारमा
विभिन्न दल आफ्नो पक्षमा मत पार्न अन्तिम चरणको प्रचारमा
मैथिली साहित्य परिषदमा अजय र अवधेशको उम्मेदवारी
मैथिली साहित्य परिषदमा अजय र अवधेशको उम्मेदवारी