दैनिक समाचारदाता
राजविराज, २ चैत ।
समाजिक गतिविधी गर्दै आएको असहाय संरक्षण मञ्च सप्तरीको अगुवाईमा विहिवारदेखि सप्ताहब्यापी सरसफाई अभियान सुरु भएको छ ।
अभियानको पहिलो दिन राजविराजस्थित गजेन्द्र चौकको सरसफाई गरिएको छ । चोकमा रहेको स्व. गजेन्द्र नारायण सिंहको स्मारक स्थल तथा आसपासको क्षेत्र सरसफाई गरी अभियानको शूरुवात गरिएको छ ।
मञ्चकी जिल्ला संयोजक रमिला साहको अगुवाईमा सूरु भएको अभियानको पहिलो दिन मञ्चका केन्द्रिय अध्यक्ष बैद्यनाथ साह, प्रदेश सभासदस्य किरण कुमारी साह, ज्येष्ठ नागरिक संघ मधेश प्रदेशका अध्यक्ष शंकर शारदा, समाजसेवी अनिल पेडिवाल, राजनीतिकर्मी दिपेन्द्र चौधरी, अमरनाथ मण्डल, अशोक यादव, गिता यादव लगायतले हातमा कुचो बोक्दै सरसफाईमा साथ दिएका थिए ।
सप्ताहब्यापी सरसफाई अभियान सुरु
सारांश
- अभियानको पहिलो दिन राजविराजस्थित गजेन्द्र चौकको सरसफाई गरिएको छ ।
- चोकमा रहेको स्व.
- गजेन्द्र नारायण सिंहको स्मारक स्थल तथा आसपासको क्षेत्र सरसफाई गरी अभियानको शूरुवात गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया