दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राजबिराजले होली पर्वको अवसरमा एम्बुलेन्स सेवा विधिवत् रुपमा संचालनमा ल्याएको छ ।
प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बुधबार सो एम्बुलेन्सको रिवन काटेर उद्घाटन गरेका छन् ।
“जनसेवामा समर्पित हाम्रो संस्था” भन्ने नाराका साथ सामाजिक उत्तरदायित्व अन्तर्गत एम्बुलेन्स सेवा संचालनमा ल्याएको संस्थाका अध्यक्ष सचिन्द्र दासले जानकारी दिए ।
सो अवसरमा संस्थाका शेयर सदस्य तथा कार्य समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
जनमुखीद्वारा एम्बुलेन्स सेवा संचालन
सारांश
- प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बुधबार सो एम्बुलेन्सको रिवन काटेर उद्घाटन गरेका छन् ।
- “जनसेवामा समर्पित हाम्रो संस्था” भन्ने नाराका साथ सामाजिक उत्तरदायित्व अन्तर्गत एम्बुलेन्स सेवा संचालनमा ल्याएको संस्थाका अध्यक्ष सचिन्द्र दासले जानकारी दिए ।
- सो अवसरमा संस्थाका शेयर सदस्य तथा कार्य समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भोट बैंकको रुपमा मात्र प्रयोग हुँदै आएका दलित समुदायलाई स्थानीय निर्वाचनमा उम्मेदवार बनाउन माग
कार्यकाल सम्पन्न हुन लाग्दा पनि डम्पिङ साइट बन्न सकेन
ठगिको आरोपमा पक्राउ परेका हनुमानी बिरुद्ध प्रमाणसहित जाहेरी दर्खास्त दिन प्रहरीको अनुरोध
मैथिली भाषाको पठनपाठन सुरु गर्न स्थानीय सरकारसँग माग
अग्निपीडितलाई राहत प्रदान
मालपोत कार्यालय अगाडीका अवैध टहरा हटाइँदै
प्रतिक्रिया
० प्रतिक्रिया