राजविराज÷राजविराज जेसीजले शनिबार राजविराजमा महंगी तथा भ्रष्टाचार बिरुद्ध प्रदर्शन गरेको छ । योसँगै जनचेतना तथा नागरिक अभियान सचेतनामूलक कार्यक्रम समेत गरेको छ ।
स्थानिय गजेन्द्र चोकमा देशव्यापी रूपमा जल्दोबल्दो बिषय महंगी तथा भ्रष्टाचार विरुद्ध प्रदर्शन गर्दै जनचेतना तथा नागरिक सचेतना अभिवृद्धि गर्न सडकमा उत्रेको हो ।
राजबिराज जेसिजका पदाधिकारी, सदस्यहरु, पूर्व अध्यक्ष तथा युवा बिद्यार्थीहरुको सहभागिता भ्रष्टाचार विरुद्ध नारा सहितको प्लेकार्ड लिएर प्रदर्शन गरिएको छ ।
उक्त कार्यक्रममा राजविराज जेसीज वर्ष २०२३ का अध्यक्ष उज्ज्वल काबराको अध्यक्षता तथा पुर्व अध्यक्ष जेसी मनोहर पोखेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा राजविराज जेसीज वर्ष २०२३ का कानुनी सल्लाहकार विप्लव आनन्द, महासचिव रवि राय, कोषाध्यक्ष पंकज कुमार देव, बरिष्ठ उपाध्यक्ष सुनित मुन्ना र उपाध्यक्षहरु रिया राय, किरण कुमार साह, सन्जोग देव, सचिव रन्जना चौधरी लगायतको उपस्थिति रहेको थियो ।
राजविराज जेसीजद्वारा महंगी तथा भ्रष्टाचार विरुद्ध प्रदर्शन
सारांश
- उक्त कार्यक्रममा राजविराज जेसीज वर्ष २०२३ का अध्यक्ष उज्ज्वल काबराको अध्यक्षता तथा पुर्व अध्यक्ष जेसी मनोहर पोखेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा राजविराज जेसीज वर्ष २०२३ का कानुनी सल्लाहकार विप्लव आनन्द, महासचिव रवि राय, कोषाध्यक्ष पंकज कुमार देव, बरिष्ठ उपाध्यक्ष सुनित मुन्ना र उपाध्यक्षहरु रिया राय, किरण कुमार साह, सन्जोग देव, सचिव रन्जना चौधरी लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया