एसइई परिक्षामा सप्तरीबाट ९ हजार ९८ परीक्षार्थी सहभागी हुँदै 

राजविराज राजविराज
|
बुधबार, चैत्र ६, २०७५
|
|
९० पटक हेरिएको
Shares

सारांश

  •     चैत १० गते देखी हुने परिक्षामा सप्तरीका ७७ सामुदायिक, ४८ नीजि र १ खुल्ला गरि कुल १ सय ७३ र आंशिक ग्रेट बृद्वि तर्फ ३ सय २२ जना बिद्याथी परिक्षामा सहभागी हुनेछन ।
  •     सो बिद्यालय मध्ये ६ वटा प्राबिधिक बिद्यालयवाट १ सय ६७ र एउटा खुल्ला बिद्यालयवाट ३० जना बिद्यार्थी सहभागी हुने शिक्षा बिकास तथा समन्वय ईकाई परीक्षा शाखा प्रमुख बिरेन्द्र कुमार चौधरीले जानकारी दिएका छन् ।
  •     परिक्षा शाखा प्रमुख चौधरीले यस बर्ष ३३ वटा केन्द्र मार्फत परिक्षा संचालन गर्ने तथा परिक्षालाई मर्यादित र अनुशासित रूपमा सम्पन्न गर्नका लागि तैयारी अबस्थामा रहेको जानकारी दिँदै परिक्षालाई सकारात्मक रूपमा सम्पन्न गराउन सबै सँग आग्रह समेत गरे ।

दैनिक समाचारदाता
राजविराज, ६ चैत ।  
    २०७५ सालको माध्यमिक शिक्षा परिक्षा एसइईमा सप्तरीबाट कुल ९ हजार ९८ जना परीक्षार्थी सहभागि हुने भएका छन् ।
    चैत १० गते देखी हुने परिक्षामा सप्तरीका ७७ सामुदायिक, ४८ नीजि र १ खुल्ला गरि कुल १ सय ७३ र आंशिक ग्रेट बृद्वि तर्फ ३ सय २२ जना बिद्याथी परिक्षामा सहभागी हुनेछन ।
    सो बिद्यालय मध्ये ६ वटा प्राबिधिक बिद्यालयवाट १ सय ६७ र एउटा खुल्ला बिद्यालयवाट ३० जना बिद्यार्थी सहभागी हुने शिक्षा बिकास तथा समन्वय ईकाई परीक्षा शाखा प्रमुख बिरेन्द्र कुमार चौधरीले जानकारी दिएका छन् ।
    परिक्षा शाखा प्रमुख चौधरीले यस बर्ष ३३ वटा केन्द्र मार्फत परिक्षा संचालन गर्ने तथा परिक्षालाई मर्यादित र अनुशासित रूपमा सम्पन्न गर्नका लागि तैयारी अबस्थामा रहेको जानकारी दिँदै परिक्षालाई सकारात्मक रूपमा सम्पन्न गराउन सबै सँग आग्रह समेत गरे ।
    उक्त परिक्षामा ३३ जना केन्द्राध्यक्ष, तथा सहायक केन्द्राध्यक्ष, परीक्षा सहायक ७५ जना, ४३५ जना निरिक्षक र १ सय ६४ जनालाई कार्यालय सहायक तोकिएको छ ।
    गत बर्ष ८ हजार ५ सय १४ र आंशिक तर्फ १ हजार १३ गरि कुल ९ हजार ५ सय ९७ बिद्यार्थी माध्यमिक शिक्षा परिक्षामा सहभागी जनाएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज नगरपालिकाका अधिकृत मनोज यादवलाई २४ घण्टे स्पष्टिकरण
राजविराज नगरपालिकाका अधिकृत मनोज यादवलाई २४ घण्टे स्पष्टिकरण
सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
सडक दुर्घटनाबारे प्रहरीद्वारा चालक तथा सहचालकलाई प्रशिक्षण 
सडक दुर्घटनाबारे प्रहरीद्वारा चालक तथा सहचालकलाई प्रशिक्षण 
सप्तरीमा लिटिल स्टार्स शो २०२६ आयोजना हुने
सप्तरीमा लिटिल स्टार्स शो २०२६ आयोजना हुने
काशीराज–गंगादेवी स्मृति पुरस्कारबाट वरिष्ठ कानुन व्यवसायी सिंह सम्मानित
काशीराज–गंगादेवी स्मृति पुरस्कारबाट वरिष्ठ कानुन व्यवसायी सिंह सम्मानित
मोटरसाइकलको ठक्करबाट बालिकासहित तीन घाइते
मोटरसाइकलको ठक्करबाट बालिकासहित तीन घाइते
सातौं लोकेन्द्र स्मृति राष्ट्रिय जुडो प्रतियोगिता फागुन १९ देखि 
सातौं लोकेन्द्र स्मृति राष्ट्रिय जुडो प्रतियोगिता फागुन १९ देखि 
हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग
हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग
कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर कामकाज अगाडी बढेको छ ः मन्त्री लेखी
कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर कामकाज अगाडी बढेको छ ः मन्त्री लेखी
संसद विघटनको कदमप्रति चुप लागेर  बस्ने अवस्था छैन ः कृष्ण पहाडी
संसद विघटनको कदमप्रति चुप लागेर  बस्ने अवस्था छैन ः कृष्ण पहाडी