शिवको मुर्ति स्थापनाका लागि सांसद डा. यादवद्वारा २५ लाख आर्थिक सहयोग

राजविराज राजविराज
|
शुक्रबार, चैत्र ८, २०७५
|
|
८१ पटक हेरिएको
Shares

सारांश

  •     कञ्चनरुप नगरपालिका १२ श्रावणपुरमा चैत्र १ देखि चैत्र ९ सम्म पञ्चकन्या धार्मिक तथा सांस्कृतिक महोत्सव एवम् श्रीमद् भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञमा धातुको २५ फिट शिवको मुर्ति स्थापना गर्नका लागी सांसद यादवले उक्त रकम प्रदान गरेका हुन ।
  •       आफ्नो गाउँठाउँको विकास आफैले गर्नुपर्छ’ भने भावनाका साथ संचालित विराट ज्ञान हाल सम्म नगद तथा जिन्सी गरी करिव ८० लाख बरावको रकम संकलन भएको महायज्ञ सञ्चालन, प्रशासन तथा परिचालन समितिका संयोजक दक्षनारायण श्रेष्ठले जनकारी दिए ।
  •     सो धनधान्याचल विराट नवाह ज्ञान महायज्ञमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले एम्बुलेन्स दिने र एक आर्थिक वर्षभित्र भौतिक पूर्वाधार निर्माण गरी दिने प्रतिबद्धता व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, ८ चैत । 
    सप्तरीको कञ्चनरुप नगरपालिकामा संचालित धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञमा सप्तरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सांसद डा. सर्य नारायण यादवले २५ लाख ५ सय ५५ आर्थिक सहयोग गरेका छन ।
    कञ्चनरुप नगरपालिका १२ श्रावणपुरमा चैत्र १ देखि चैत्र ९ सम्म पञ्चकन्या धार्मिक तथा सांस्कृतिक महोत्सव एवम् श्रीमद् भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञमा धातुको २५ फिट शिवको मुर्ति स्थापना गर्नका लागी सांसद यादवले उक्त रकम प्रदान गरेका हुन । 
    आफ्नो गाउँठाउँको विकास आफैले गर्नुपर्छ’ भने भावनाका साथ संचालित विराट ज्ञान हाल सम्म नगद तथा जिन्सी गरी करिव ८० लाख बरावको रकम संकलन भएको महायज्ञ सञ्चालन, प्रशासन तथा परिचालन समितिका संयोजक दक्षनारायण श्रेष्ठले जनकारी दिए ।
    सो धनधान्याचल विराट नवाह ज्ञान महायज्ञमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले एम्बुलेन्स दिने र एक आर्थिक वर्षभित्र भौतिक पूर्वाधार निर्माण गरी दिने प्रतिबद्धता व्यक्त गरे । यसैगरि महायज्ञमा वरिष्ठ समाजसेवी शेखर सिंहले ५ लाख प्रदान गरेका छन् । 
    उक्त भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञको चैत १ गते राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनप्रतिनिधिले न्याय दिलाउन आलटाल गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी
जनप्रतिनिधिले न्याय दिलाउन आलटाल गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी
एकपछि अर्को अतिक्रमित संरचना हटाईदै
एकपछि अर्को अतिक्रमित संरचना हटाईदै
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
विभिन्न मुद्दामा फरार ६ महिलासहित ३६ जना अभियुक्त पक्राउ
विभिन्न मुद्दामा फरार ६ महिलासहित ३६ जना अभियुक्त पक्राउ
तरुण दलले मनाए स्थापना दिवस
तरुण दलले मनाए स्थापना दिवस
माओवादी केन्द्र सप्तरीको  जिल्ला अध्यक्षमा रजक चयन 
माओवादी केन्द्र सप्तरीको  जिल्ला अध्यक्षमा रजक चयन 
बञ्चरो प्रहारबाट गाउँपालिका कर्मचारीको हत्या, बिरोधमा चक्काजाम एवं प्रदर्शन
बञ्चरो प्रहारबाट गाउँपालिका कर्मचारीको हत्या, बिरोधमा चक्काजाम एवं प्रदर्शन
लक्ष्मी–मुक्ति स्मृती पत्रकारिता पुरस्कार  वरिष्ठ पत्रकार झालाई प्रदान
लक्ष्मी–मुक्ति स्मृती पत्रकारिता पुरस्कार  वरिष्ठ पत्रकार झालाई प्रदान
प्रजातन्त्र दिवस मनाउन बोलाईएको छलफल बैठकमा ९ जनाको मात्र उपस्थिति
प्रजातन्त्र दिवस मनाउन बोलाईएको छलफल बैठकमा ९ जनाको मात्र उपस्थिति

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु