दैनिक समाचारदाता
राजविराज, २५ असार ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा आइतबार ग्यास सिलिन्डर पडकिएर आगलागि हुँदा ५ लाख मुल्य बराबरको क्षति भएको छ ।
वडा नं. ५ मेहता टोल निवासी नितेश कुमार मेहताको घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर पडकिदा घरमा आगलागि भएको प्रहरीले जनाएको छ ।
आगलागिले घर लगायत घर भित्र रहेको पंखा, खाट, खाद्यान्न, लताकपडा, मोबाइल लगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगोलाई स्थानियवासी, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले भनाई छ ।
ग्यास सिलिन्डर पडकिएर आगलागि
सारांश
- वडा नं.
- ५ मेहता टोल निवासी नितेश कुमार मेहताको घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर पडकिदा घरमा आगलागि भएको प्रहरीले जनाएको छ ।
- आगलागिले घर लगायत घर भित्र रहेको पंखा, खाट, खाद्यान्न, लताकपडा, मोबाइल लगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया