छिन्नमस्ता सखडा शक्तिपीठमा सन्ध्याकालिन आरती शुभारम्भ

राजविराज राजविराज
|
शनिबार, आश्विन १३, २०८०
|
|
४४ पटक हेरिएको
Shares
छिन्नमस्ता सखडा शक्तिपीठमा सन्ध्याकालिन आरती शुभारम्भ

सारांश

  •     छिन्नमस्ता गाउँपालिकास्थित शक्तिपीठका पीठाधिश महाकान्त ठाकुरले भारतको बनारस र कुशेश्वरबाट ५ जना आरती सम्बन्धी विशेष तालिम प्राप्त गरेकाहरुबाट विधिवत पूजापाठ गरि शुभारम्भ भएको बताउँदै आरती दैनिक रुपमा हुने जानकारी समेत दिए ।
  •       केही दिन मन्दिरको मूलगेट अगाडि आरती शुरू हुने पछि पाखेरीको दक्षिणपट्टी बनाइएको आरती स्थलमा हुने उनको भनाई छ ।
  •       अन्य ठाउँभन्दा विशेष तरिकाले आरती शुरू भएको बताउँदै उनले प्रत्येक दिन उक्त आरतीमा सहभागी हुन सबैसँग अनुरोध समेत गरे ।

दैनिक समाचारदाता
राजविराज, १२ असोज । 

    नेपालकै प्रसिद्ध छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबार साँझदेखी सन्ध्याकालिन गंगा आरती शुभारम्भ भएको छ ।   
    छिन्नमस्ता गाउँपालिकास्थित शक्तिपीठका पीठाधिश महाकान्त ठाकुरले भारतको बनारस र कुशेश्वरबाट ५ जना आरती सम्बन्धी विशेष तालिम प्राप्त गरेकाहरुबाट विधिवत पूजापाठ गरि शुभारम्भ भएको बताउँदै आरती दैनिक रुपमा हुने जानकारी समेत दिए । 
    केही दिन मन्दिरको मूलगेट अगाडि आरती शुरू हुने पछि पाखेरीको दक्षिणपट्टी बनाइएको आरती स्थलमा हुने उनको भनाई छ । 
    अन्य ठाउँभन्दा विशेष तरिकाले आरती शुरू भएको बताउँदै उनले प्रत्येक दिन उक्त आरतीमा सहभागी हुन सबैसँग अनुरोध समेत गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु