आगलागिमा पाँच लाख मुल्य बराबरको क्षति

राजविराज राजविराज
|
शनिबार, मंसिर ९, २०८०
|
|
७३ पटक हेरिएको
Shares
आगलागिमा पाँच लाख मुल्य बराबरको क्षति

सारांश

  •     स्थानिय छेदी यादवको घरमा अचानक भएको उक्त आगलागि एक गाईगोठ र दुई वटा कोठा जलेर नष्ट भएको पीडितले जानकारी दिएका छन् ।
  •       आगलागिमा लत्ताकपडा, अन्नपात, नगद, फर्निचर लगायत जलेर नष्ट हुँदा करिब ५ लाख मुल्य बराबरको क्षति भएको जनाइएको ।
  •     स्थानीयवासी, प्रहरी, बारुणयन्त्रको सहयोगमा आगो करिब एक घण्टाको प्रयासमा नियन्त्रणमा लिइएको पीडितले बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ९ मंसिर । 

    सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. १ स्थित परसाहीमा शनिबार दिउँसो आगलागि भएको छ । 
    स्थानिय छेदी यादवको घरमा अचानक भएको उक्त आगलागि एक गाईगोठ र दुई वटा कोठा जलेर नष्ट भएको पीडितले जानकारी दिएका छन् । 
    आगलागिमा लत्ताकपडा, अन्नपात, नगद, फर्निचर लगायत जलेर नष्ट हुँदा करिब ५ लाख मुल्य बराबरको क्षति भएको जनाइएको ।
    स्थानीयवासी, प्रहरी, बारुणयन्त्रको सहयोगमा आगो करिब एक घण्टाको प्रयासमा नियन्त्रणमा लिइएको पीडितले बताएका छन् । दिउँसो ३ बजेतिर लागेको आगलागिको कारण खुल्न सकेको छैन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्योगको उत्पादन ३० प्रतिशतमा झ¥यो, ब्यापार १० प्रतिशतमा सीमित, उद्योगी व्यापारीको समस्या समाधान नगरिए पसलमा  ताल्चा लगाई आन्दोलनमा उत्रने चेतावनी

प्रजिअ आचार्यले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई घरमै पुगेर दिए नागरिकता

क्रिकेट संघ प्रदेश २ को १३ सदस्यीय कार्यसमिति चयन

सप्तरीका बिवेक १९ बर्ष मुनिको क्रिकेट टोलीमा 
उम्मेदवार र मतदाताको  सुरक्षा व्यवस्था समेत चुस्त  

रुपनी गाउँपालिकाद्वारा रक्तदान, गोष्ठीलगायत कार्यक्रमको आयोजना

कुशवाहा समाजको अध्यक्षमा एक  मतको अन्तरले रामनारायण निर्वाचित

झण्डै दुई महिनाको अवधीमा १३ दशमलब ९७ प्रतिशत मुद्दा फर्छयौंट

माफीनामापछि पत्रकार धम्काउने मण्डल हिरासतबाट रिहा 

सडक मर्मतको माग गर्दै सडकमै  धर्ना बसे गाउँपालिका अध्यक्ष

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी