सात दिने निःशुल्क स्वास्थ्य शिविर संचालन

राजविराज राजविराज
|
आइतबार, मंसिर १०, २०८०
|
|
४४ पटक हेरिएको
Shares
सात दिने निःशुल्क स्वास्थ्य शिविर संचालन

सारांश

  •     छिन्नमस्ता अस्पताल परिसरमा आयोजित कार्यक्रममा नेपाल–भारत मैत्री संघका केन्द्रीय सहअध्यक्ष शैलेन्द्र मोहन झाले शिविरको उदघाटन गरे ।
  •       शिविरमा स्त्री रोग, बालरोग, हार्डजोर्नी रोग, दन्तरोग, मधुमेह, अबुद्र्ध (क्यान्सर), न्यूरो, युरोलोजिष्ट लगायत रोगको निःशल्क उपचार सेवा प्रदान गरिने व्यवस्था मिलाइएको नेपाल–भारत मैत्री संघ सप्तरीका अध्यक्ष मनोज कुमार मुन्धडाले जानकारी दिए ।
  •       काठमाण्डौं, विराटनगर र राजविराजका गरी २३ वटा बरिष्ठ चिकित्सक (विभिन्न रोगका विशेषज्ञ सहित) को टोलीले उपचार सेवा प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।

    नेपाल–भारत मैत्रीसंघ सप्तरीको आयोजना तथा छिन्नमस्ता एजुकेशनल एकेडमी एण्ड मेडिकल कलेज प्रा.लि.राजविराजको सहकार्यमा आईतवारदेखि सात दिने निःशुल्क स्वास्थ्य शिविर सूरु भएको छ । 
    छिन्नमस्ता अस्पताल परिसरमा आयोजित कार्यक्रममा नेपाल–भारत मैत्री संघका केन्द्रीय सहअध्यक्ष शैलेन्द्र मोहन झाले शिविरको उदघाटन गरे । 
    शिविरमा स्त्री रोग, बालरोग, हार्डजोर्नी रोग, दन्तरोग, मधुमेह, अबुद्र्ध (क्यान्सर), न्यूरो, युरोलोजिष्ट लगायत रोगको निःशल्क उपचार सेवा प्रदान गरिने व्यवस्था मिलाइएको नेपाल–भारत मैत्री संघ सप्तरीका अध्यक्ष मनोज कुमार मुन्धडाले जानकारी दिए । 
    काठमाण्डौं, विराटनगर र राजविराजका गरी २३ वटा बरिष्ठ चिकित्सक (विभिन्न रोगका विशेषज्ञ सहित) को टोलीले उपचार सेवा प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।
    गरिबी र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्स्यामा रहेकाहरुलाई लक्षित गरी संचालित शिवीरले धेरै विरामीलाई राहत प्रदान गर्ने जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक विकास मन्त्री नवलकिशोरद्वारा स्व. माझीप्रति सम्वेदना  
सामाजिक विकास मन्त्री नवलकिशोरद्वारा स्व. माझीप्रति सम्वेदना  
एक महिनामा चार हजार बढी गाँजा बोट फडानी
एक महिनामा चार हजार बढी गाँजा बोट फडानी
माग पुरा नभए आमरण अनसनमा बस्ने अनसनकारीको घोषणा
माग पुरा नभए आमरण अनसनमा बस्ने अनसनकारीको घोषणा
सप्तरीमा एक गाउपालिका अध्यक्ष, तीन उपाध्यक्षसहित ९६ जनाले रोजे लोसपा
सप्तरीमा एक गाउपालिका अध्यक्ष, तीन उपाध्यक्षसहित ९६ जनाले रोजे लोसपा
सरकारकै एकपक्षिय र पुरानो मानसिकताका कारण  प्राप्त उपलब्धीमाथी ग्रहदशा ः राजेन्द्र महतो
सरकारकै एकपक्षिय र पुरानो मानसिकताका कारण  प्राप्त उपलब्धीमाथी ग्रहदशा ः राजेन्द्र महतो
दुर्घटनामा स्वाथ्यकर्मीको मृत्यु, शोकमा स्वास्थ्य शाखाहरुमा बिदा 
दुर्घटनामा स्वाथ्यकर्मीको मृत्यु, शोकमा स्वास्थ्य शाखाहरुमा बिदा 
भारदह अस्पतालमा थप शैयासँगै सेवा बिस्तार
भारदह अस्पतालमा थप शैयासँगै सेवा बिस्तार
दुर्घटनामा सप्तरीका एकै परिवारको तीन जनाको मृत्यु
दुर्घटनामा सप्तरीका एकै परिवारको तीन जनाको मृत्यु
बालबालिकालाई विपद् ब्यवस्थापन सम्बन्धी तालिम
बालबालिकालाई विपद् ब्यवस्थापन सम्बन्धी तालिम
५० देशका प्रतिनिधीको सहभागितामा यौन प्रजनन् अधिकार कार्यक्रमको आयोजना हुने 
५० देशका प्रतिनिधीको सहभागितामा यौन प्रजनन् अधिकार कार्यक्रमको आयोजना हुने