टि–ट्वान्टी कप प्रतियोगिता सुरु

राजविराज राजविराज
|
सोमबार, माघ २२, २०८०
|
|
२१ पटक हेरिएको
Shares
टि–ट्वान्टी कप प्रतियोगिता सुरु

सारांश

  •     प्रतियोगिताको उद्घाटन खेलमा वडा नं.
  • ९ बिहारपुरले वडा नं.
  • १ पडरिया क्रिकेट टिमलाई ७ विकेटले पराजित गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ माघ । 

    नेपाल विद्यार्थी संघ नगर समितिद्वारा सोमबारदेखी यहाँ वडा स्तरिय टि–ट्वाइन्टी कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । 
    प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ९ बिहारपुरले वडा नं. १ पडरिया क्रिकेट टिमलाई ७ विकेटले पराजित गरेको छ । स्थानीय पडरिया खेल मैदानमा सुरु भएको प्रतियोगितामा नगरका सबै १६ वटै वडाका क्रिकेट टिमको सहभागिता रहेको छ । 
    आयोजक समितिका अध्यक्ष समेत रहेका नेवि संघ नगर सभापति मो. परवेजको अध्यक्षतामा आयोजित प्रतियोगिताको नेपाली काँग्रेसका युवा नेता मो. इर्साद अन्सारीले उद्घाटन गरे । सो अवसरमा नेवि संघका केन्द्रिय सदस्य तिर्थनारायण दास, नेवि संघ सप्तरीका अध्यक्ष राकेश ठाकुर, तरुण दल सप्तरीका पूर्व सचिव बिरेन्द्र मण्डल, नेवि संघका बुथ सभापति श्याम शर्मा लगायतले शुभकामना दिए । 
    आठ दिनसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार नगद तथा ट्रफि र द्वितिय हुनेलाई १५ हजार नगदसहित ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ
३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ
अब स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य
अब स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य
मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको  विषादी छर्किनमा समस्या ः राविनपा
मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको  विषादी छर्किनमा समस्या ः राविनपा
अत्याधिक गर्मीका कारण विद्यालय बन्द तापक्रम घटेपछि व्रतालु महिला उत्साहित
अत्याधिक गर्मीका कारण विद्यालय बन्द तापक्रम घटेपछि व्रतालु महिला उत्साहित
पर्याप्त दाइजो नल्याएको भन्दै विहे भएको  चार महिना मै महिला घर निकाला
पर्याप्त दाइजो नल्याएको भन्दै विहे भएको  चार महिना मै महिला घर निकाला
एचआइभी संक्रमित तथा उनका परिवारजनलाई राहत
एचआइभी संक्रमित तथा उनका परिवारजनलाई राहत
करेन्ट लागेर एकको मृत्यु
करेन्ट लागेर एकको मृत्यु
लिलामी नहुँदा भन्सार कार्यालयमै थन्किएको सवारीसाधन सड्न थाले 
लिलामी नहुँदा भन्सार कार्यालयमै थन्किएको सवारीसाधन सड्न थाले 
वेवारिसे फेला परेको बाछोको राजविराज  नगरपालिकाले ग¥यो उपचार
वेवारिसे फेला परेको बाछोको राजविराज  नगरपालिकाले ग¥यो उपचार
झण्डै डेढ दशकपछि हुन लागेको स्ववियु  निर्वाचनले विद्यार्थीहरु उत्साहित
झण्डै डेढ दशकपछि हुन लागेको स्ववियु  निर्वाचनले विद्यार्थीहरु उत्साहित