अग्निपीडितलाई निशुल्क खाना खुवाइदै,  कर परामर्श सेवा केन्द्रद्वारा खाद्यान्न उपलब्ध 

राजविराज राजविराज
|
बिहिबार, बैशाख २०, २०८१
|
|
७६ पटक हेरिएको
Shares
अग्निपीडितलाई निशुल्क खाना खुवाइदै,  कर परामर्श सेवा केन्द्रद्वारा खाद्यान्न उपलब्ध 

सारांश

  •     सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटी सप्तरीको संयुक्त आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियन मविव क्याम्पस राजविराज, मिसन कलेज र पदमा एण्ड टुरिजम बथनाहाको सहकार्यमा उक्त खाना खुवाउने व्यवस्था मिलाइएको हो ।
  •       “दैनिक भोजन सेवा कार्यक्रम” संचालन गरि खाना खुवाउने व्यवस्था मिलाइएको सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन कुमार यादवले जानकारी दिएका छन् ।
  •       सो कार्यक्रम अन्तरगत निरन्तर रुपमा बिहान र बेलुका निशुल्क खाना खुवाउने व्यवस्था मिलाइएको उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २० बैशाख । 

    सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ चिम्टीका अग्निपीडितहरुलाई विभिन्न संघ संस्थाले निशुल्क खाना खुवाउने व्यवस्था मिलाएका छन् । 
    सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटी सप्तरीको संयुक्त आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियन मविव क्याम्पस राजविराज, मिसन कलेज र पदमा एण्ड टुरिजम बथनाहाको सहकार्यमा उक्त खाना खुवाउने व्यवस्था मिलाइएको हो । 
    “दैनिक भोजन सेवा कार्यक्रम” संचालन गरि खाना खुवाउने व्यवस्था मिलाइएको सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन कुमार यादवले जानकारी दिएका छन् । 
    सो कार्यक्रम अन्तरगत निरन्तर रुपमा बिहान र बेलुका निशुल्क खाना खुवाउने व्यवस्था मिलाइएको उनको भनाई छ ।
    यसैबीच सोही स्थानमा जिल्ला प्रशासन कार्यालयद्वारा सहायत कक्ष समेत स्थापना गरिएको छ ।       

 यस्तै चिम्टी अग्निपीडितलाई कर परामर्श सेवा केन्द्र राजबिराज ३ ले खाद्यान्न उपलब्ध गरेको छ ।
    परामर्श सेवा केन्द्रले अग्निपीडितका लागि एक सय किलो चामल, २५ किलो दाल, ५ लिटर खानेतेल, ५५ किलो विभिन्न तरकारीहरु, मसाला, ५० किलो   तरभुजा, ४० किलो दही र २ण् कार्टुन पानी उपलब्ध गराएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु
वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
वन कार्यालयको टेण्डरमा “सेटिङ” !
वन कार्यालयको टेण्डरमा “सेटिङ” !
राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण 
राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण 
मलेठ घटनाको सम्झनामा मैनवत्ती प्रज्वलन 
मलेठ घटनाको सम्झनामा मैनवत्ती प्रज्वलन 
जनताको घर दौलोमा पुग्दै उम्मेदवारका आकांक्षी यादव
जनताको घर दौलोमा पुग्दै उम्मेदवारका आकांक्षी यादव
गौं सेवा आश्रममा आगलगीहुँदा दश लाखको क्षती
गौं सेवा आश्रममा आगलगीहुँदा दश लाखको क्षती
समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण ः मन्त्री लेखी
समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण ः मन्त्री लेखी
प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
लोहोरोको प्रहारबाट रुपनी गम्भिर घाईते 
लोहोरोको प्रहारबाट रुपनी गम्भिर घाईते