सय किलो गाजा बरामद

राजविराज राजविराज
|
सोमबार, पौष ८, २०८१
|
|
७३ पटक हेरिएको
Shares
सय किलो गाजा बरामद

सारांश

  •     जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार शेहरा चौक भन्दा १ किलो मिटर पुर्व नेपालबाट भारततर्फ अवैध रुपमा लुकाई छिपाई टाँउकोमा बोराहरु बोकी लादै गरेको अवस्थामा प्रहरी टोलीहरुलाई देख्ना साथ बोराहरु छाडी मानिसहरु भारततर्फ फरार भएका थिए ।
  •       प्रहरीले सो बोराहरु खोली चेकजाँच गर्दा सो एक सय किलो लागू औषध गाँजा बरामद भएको जनाएको छ ।
  • बरामद गाजा नियन्त्रणमा लिइ आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ८ पुस । 

    सप्तरी प्रहरीले जिल्लाको बलानविहुल गाउँपालिका वडा नं. ६ मा चेकजाच गर्ने क्रममा एक सय किलो लागुऔषध गाजा बरामद गरेको छ । 
    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार शेहरा चौक भन्दा १ किलो मिटर पुर्व नेपालबाट भारततर्फ अवैध रुपमा लुकाई छिपाई टाँउकोमा बोराहरु बोकी लादै गरेको अवस्थामा प्रहरी टोलीहरुलाई देख्ना साथ बोराहरु छाडी मानिसहरु भारततर्फ फरार भएका थिए । 
    प्रहरीले सो बोराहरु खोली चेकजाँच गर्दा सो एक सय किलो लागू औषध गाँजा बरामद भएको जनाएको छ । बरामद गाजा नियन्त्रणमा लिइ आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाका मुद्दाका मुख्य अभियुक्त कारागार  चलान, दुई जना धरौटीमा रिहा
डाका मुद्दाका मुख्य अभियुक्त कारागार  चलान, दुई जना धरौटीमा रिहा
प्रदेश २ प्रहरी प्रमुखद्वारा झुटकी प्रहरी चौकी भवनको उद्घाटन
प्रदेश २ प्रहरी प्रमुखद्वारा झुटकी प्रहरी चौकी भवनको उद्घाटन
होली महोत्सव आयोजना हुने 
होली महोत्सव आयोजना हुने 
वर्षाको पानीको निकास नहुँदा नगर जलमग्न
वर्षाको पानीको निकास नहुँदा नगर जलमग्न
भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
लोसपाका केन्द्रिय उपाध्यक्ष चौधरीसहित विभिन्न  पार्टीका नेता राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश 
लोसपाका केन्द्रिय उपाध्यक्ष चौधरीसहित विभिन्न  पार्टीका नेता राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश 
गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
बसले हयासलाई ठक्कर दिँदा दुईको मृत्यु, ६ जना घाइते
बसले हयासलाई ठक्कर दिँदा दुईको मृत्यु, ६ जना घाइते
कांग्रेसका १६ जिल्लाको अधिवेशन माघ १५ मा हुने
कांग्रेसका १६ जिल्लाको अधिवेशन माघ १५ मा हुने
दूधमा पानी मिसाए दश हजार जरिवाना ! 
दूधमा पानी मिसाए दश हजार जरिवाना !