संविधान लागु गर्ने दलहरु नै  कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी

राजविराज राजविराज
|
सोमबार, पौष १५, २०८१
|
|
७२ पटक हेरिएको
Shares
संविधान लागु गर्ने दलहरु नै  कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी

सारांश

  •     आम सञ्चार प्राधिकरण मधेश प्रदेशले सोमवार राजविराजमा आयोजना गरेको साइवर सुरक्षा र एआई सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो बताएका हुन् ।
  •       मन्त्री लेखीले मुलुकमा बढ्दै गएको राजनीतिक अस्थिरताले जनमानसमा असन्तुष्टि र नैराश्यता बढाएको बताउँदै यसप्रति समयमै ध्यान दिन आवश्यक रहेको टिप्पणी गरे ।
  •       राजनीति अस्थिरताले जनअसन्तुष्टि बढाउँदा स्थानीय प्रदेश र केन्द्र सहित तिनै वटै सरकारको संरचनामाथि प्रश्न उठन सक्ने तर्फ सचेत हुन आवश्यक रहेको बताएउँदै उनले त्यस्तो भए मुलुकको सिंगो संविधानमाथि नै प्रश्न उठन सक्ने कुरामा होस् राख्नु आवश्यक छ ।

दैनिक समाचारदाता
राजविराज, १५ पुस । 

    मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले संविधान लागु गर्नका लागि सक्रिय रहेका राजनीतिक दलहरु नै यसको कार्यान्वयनप्रति उदासिन बनेको बताएका छन् ।
    आम सञ्चार प्राधिकरण मधेश प्रदेशले सोमवार राजविराजमा आयोजना गरेको साइवर सुरक्षा र एआई सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो बताएका हुन् । 
    मन्त्री लेखीले मुलुकमा बढ्दै गएको राजनीतिक अस्थिरताले जनमानसमा असन्तुष्टि र नैराश्यता बढाएको बताउँदै यसप्रति समयमै ध्यान दिन आवश्यक रहेको टिप्पणी गरे । 
    राजनीति अस्थिरताले जनअसन्तुष्टि बढाउँदा स्थानीय प्रदेश र केन्द्र सहित तिनै वटै सरकारको संरचनामाथि प्रश्न उठन सक्ने तर्फ सचेत हुन आवश्यक रहेको बताएउँदै उनले त्यस्तो भए मुलुकको सिंगो संविधानमाथि नै प्रश्न उठन सक्ने कुरामा होस् राख्नु आवश्यक छ । 
    संघीयता, स्वायत्तता र समावेशीता वर्तमान संविधान भित्रकै संरचना रहेको कुरा बिर्सन नहुने भन्दै   पत्रकार जगतले समेत यस परिवर्तनमा ठुलो योगदान पु¥याएको भन्दै प्रशंसा समेत गरे । 
    नेपाल पत्रकार महासंघ सप्तरीको समन्वयमा आयोजित अभिमुखीकरण उद्घाटन सत्रमा प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री महेश प्रसाद यादवले सत्यतथ्यमा आधारित भएर पत्रकार जगतबाट स्वच्छ टिप्पणी आउन आवश्यक रहेको बताए । 
    कार्यक्रममा प्रदेशसभा सदस्य किरण कुमारी साहले जिल्लामा बढ्दो महिला हिंसाप्रति पत्रकार जगतका साथै प्रहरी प्रशासनले समेत ध्यान पु¥याउन आवश्यक रहेको बताईन । 
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्राधिकरणका अध्यक्षका श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, महासंघका पुर्व केन्द्रीय सदस्य अवधेश कुमार झा लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकार जीवन भण्डारी प्रकाश मैनालीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
पत्रकार महासंघका सदस्य शर्मालाई पितृ शोक
पत्रकार महासंघका सदस्य शर्मालाई पितृ शोक
पक्राउ परेका वडाअध्यक्षलाई  रिहा गर्न काँग्रेसको माँग
पक्राउ परेका वडाअध्यक्षलाई  रिहा गर्न काँग्रेसको माँग
घुस लिदालिंदै नापीका कर्मचारी पक्राउ
छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा  परिवार विचल्लीमा 
छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा  परिवार विचल्लीमा 
कंचन यादव मृत्यु प्रकरण, सिआईबीबाट घटनाको छानबिन गर्न पीडित परिवारको माग
उपसभामुखद्वारा किरिया खर्च प्रदान
उपसभामुखद्वारा किरिया खर्च प्रदान
चालु आ.ब. को पाँच महिनामा  ९ सय ४३ मुद्दा फर्छयोट
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?