दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
साहित्यक संस्था साझा प्रकाशनद्वारा शुक्रबारदेखी १३ दिने वृहत पुस्तक प्रर्दशनी सुरु गरेको छ ।
सो पुस्तक प्रदशर्नीको उद्घाटन गर्दै सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले सूचना र प्रविधीको नयाँ नयाँ प्रयोग संगै पुस्तक र पत्रपत्रिका किनेर पढने पाठकहरुको संख्या घटदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
अहिले विभिन्न पुस्तक र पत्रपत्रिका मोबाईलमा पनि सजिलै प्राप्त हुने भएकोले ज्ञानवद्र्धक पुस्तक र पत्रपत्रिका किनेर पढ्ने पाठकहरुको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गरे ।
सोही उद्घाटनका क्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव गजेन्द्र कुमार मण्डलले यस्ता प्रदर्शनीले सम्पूर्ण भाषा, साहित्य, कला र संस्कृतीको श्रीबृद्धिमा टेवा पु¥याउने विश्वास समेत व्यक्त गरे ।
१३ दिनसम्म चल्ने प्रदर्शनीमा साहित्य, संस्कृति, कला, इतिहास, धार्मिक ग्रन्थ, शब्दकोषसँग सम्बन्धीत २ हजार ६ सय भन्दा बढी शिर्षकका पुस्तक राखिएका छन् । १ हजार ६ सय भन्दा लेखकको कृती राखिएको प्रदर्शनी असोज ३ सम्म चल्ने र उक्त अवधीभर विभिनन विद्याका पुस्तकमा २५ देखी ४० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको साझा प्रकाशनले जनाएको छ ।
साझाको बृहत पुस्तक प्रदर्शनी सुरु
सारांश
- सो पुस्तक प्रदशर्नीको उद्घाटन गर्दै सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले सूचना र प्रविधीको नयाँ नयाँ प्रयोग संगै पुस्तक र पत्रपत्रिका किनेर पढने पाठकहरुको संख्या घटदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
- अहिले विभिन्न पुस्तक र पत्रपत्रिका मोबाईलमा पनि सजिलै प्राप्त हुने भएकोले ज्ञानवद्र्धक पुस्तक र पत्रपत्रिका किनेर पढ्ने पाठकहरुको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गरे ।
- सोही उद्घाटनका क्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव गजेन्द्र कुमार मण्डलले यस्ता प्रदर्शनीले सम्पूर्ण भाषा, साहित्य, कला र संस्कृतीको श्रीबृद्धिमा टेवा पु¥याउने विश्वास समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया