थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ

राजविराज राजविराज
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
९१ पटक हेरिएको
Shares
थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ

सारांश

  •     गत भदौं २४ गते जेनजी आन्दोलनका क्रममा हिरासत कक्षबाट फरार भएका सिरहाको बिष्णुपुर गाउँपालिका वडा न.
  • ३ बस्ने बर्ष २१ वर्षिय अमन यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
  •       प्रहरीले असोज २८ गते सप्तरीको रुपनी गाउँपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, २९ असोज । 

    लागुऔषध खैरो हिरोईन (ब्राउन सुगर) मुद्दामा अनुसन्धानको क्रममा प्रहरी बृत थानकोट काठमाडौंको प्रहरी हिरासत कक्षबाट फरार भएका एक प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । 
    गत भदौं २४ गते जेनजी आन्दोलनका क्रममा हिरासत कक्षबाट फरार भएका सिरहाको बिष्णुपुर गाउँपालिका वडा न. ३ बस्ने बर्ष २१ वर्षिय अमन यादवलाई प्रहरीले पक्राउ गरेको हो । 
    प्रहरीले असोज २८ गते सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ बिरेन्द्र बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    पक्राउ परेका यादवलाई आवश्यक कारवाहीका लागि प्रहरी बृत थानकोट काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक डम्बर पुरीले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु