पिएम कपमा डाक्नेश्वरी बिजयी

राजविराज राजविराज
|
बुधबार, माघ ७, २०८२
|
|
२७ पटक हेरिएको
Shares
पिएम कपमा डाक्नेश्वरी बिजयी

सारांश

  •     स्थानिय पविमाबिको खेल मैदानमा बुधबार सम्पन्न खेलमा टस जितेर डाक्नेश्वरी टिमले ४० ओभर ५ बलमा २ सय ३१ रनको योगफल खडा गरेको थियो ।
  • जसमा मन्नु दास ६३, सचिन मुखिया ४५ तथा शिव दासले नटआउट १६ रन बनाएका थिए ।
  • बलिङमा छिन्नमस्ताका कर्ण बहादुर बिक ४, बिबेक कुमार यादब ३ र रमानन्द मुखियाले २ बिकेट लिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ७ माघ ।

    राजबिराजमा संचालित प्रधानमन्त्री कप जिल्ला स्तरिय छनोट क्रिकेट प्रतियोगितामा डाक्नेश्वरी क्रिकेट टिमले छिन्नमस्तालाई हराउँदै बिजयी भएको छ । 
    स्थानिय पविमाबिको खेल मैदानमा बुधबार सम्पन्न खेलमा टस जितेर डाक्नेश्वरी टिमले ४० ओभर ५ बलमा २ सय ३१ रनको योगफल खडा गरेको थियो । जसमा मन्नु दास ६३, सचिन मुखिया ४५ तथा शिव दासले नटआउट १६ रन बनाएका थिए । बलिङमा छिन्नमस्ताका कर्ण बहादुर बिक ४, बिबेक कुमार यादब ३ र रमानन्द मुखियाले २ बिकेट लिएका थिए ।
    प्रतिउत्तरमा छिन्नमस्ताले २ सय ३२ रनको लक्ष्य पछयाउने क्रममा २० ओभर ५ बलमा सबै बिकेट गुमाई ७१ रन मात्र बनाउन सकेको थियो । जसमा अभिषेक यादबले १५ तथा अजय यादबले १२ रन बनाएका थिए । बलिङमा डाक्नेश्वरीका सुमन चौधरीले ५, शिव दास ३ तथा रोविन सिंहले १ बिकेट लिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक विकास मन्त्रीद्वारा भगवती मुर्तीको स्थापनासँगै उद्घाटन
सामाजिक विकास मन्त्रीद्वारा भगवती मुर्तीको स्थापनासँगै उद्घाटन
दश महिनापछि खेलकुदको ताला खुल्यो
दश महिनापछि खेलकुदको ताला खुल्यो
भन्सार छली ल्याइएको २५ लाख मुल्य  बराबरको कपडासहित तीन पक्राउ,  बरामद कार र मोटरसाइकल भन्सार चलान
भन्सार छली ल्याइएको २५ लाख मुल्य  बराबरको कपडासहित तीन पक्राउ,  बरामद कार र मोटरसाइकल भन्सार चलान
चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
निरन्तरको बर्षाले खाडो बाँध कटान हुदै
निरन्तरको बर्षाले खाडो बाँध कटान हुदै
पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
विदेशी महिलालाई कम्तिमा ७ वर्षसम्मको  अवधीमा नागरिकता प्रदान गर्नुपर्छ ः कमल थापा
विदेशी महिलालाई कम्तिमा ७ वर्षसम्मको  अवधीमा नागरिकता प्रदान गर्नुपर्छ ः कमल थापा
राष्ट्रिय सभा सदस्यमा प्रदेश २ बाट  नेकपा–राजपा गठबन्धन बिजयी 
राष्ट्रिय सभा सदस्यमा प्रदेश २ बाट  नेकपा–राजपा गठबन्धन बिजयी 
प्रेस संगठन सप्तरीकोे दोश्रो जिल्ला भेला सम्पन्न
प्रेस संगठन सप्तरीकोे दोश्रो जिल्ला भेला सम्पन्न
अनुगमनमा कडाई गर्दा व्यापारी आन्दोलनमा
अनुगमनमा कडाई गर्दा व्यापारी आन्दोलनमा