निर्वाचनबाट सहि नेतृत्व र सहि  ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ

राजविराज राजविराज
|
शुक्रबार, माघ २३, २०८२
|
|
११५ पटक हेरिएको
Shares
निर्वाचनबाट सहि नेतृत्व र सहि  ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ

सारांश

  •     उनले देशलाई सहि ट्रयाकमा ल्याउन आउँदो निर्वाचनबाट सहि नेतृत्व र सहि ब्यक्ती चयन हुनु जरुरी रहेको बताए ।
  •       चुनावी प्रचारप्रसार तथा कार्यकर्ता संग भेटघाट गर्ने क्रममा शुक्रबार सप्तरीको राजविराज आईपुगेका उनले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएका हुन ।
  •       उज्यालो नेपाल पार्टीका जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधीसभा सदस्यका उम्मेदवारसहित पत्रकार सम्मेलनमा उपस्थित भएका उनले देश भित्र धेरै थोक भएपनि त्यसको उचित प्रयोग हुन नसक्दा मुलुक समृद्धिकोबाटोमा जान नसकेको जिकिर गरे ।

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 

    उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सहि व्यक्ति नेतृत्वमा आए मात्रै देशलाई सहि ट्रयाकमा ल्याउन सकिने बताएका छन् ।
    उनले देशलाई सहि ट्रयाकमा ल्याउन आउँदो निर्वाचनबाट सहि नेतृत्व र सहि ब्यक्ती चयन हुनु जरुरी रहेको बताए । 
    चुनावी प्रचारप्रसार तथा कार्यकर्ता संग भेटघाट गर्ने क्रममा शुक्रबार सप्तरीको राजविराज आईपुगेका उनले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएका हुन । 
    उज्यालो नेपाल पार्टीका जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधीसभा सदस्यका उम्मेदवारसहित पत्रकार सम्मेलनमा उपस्थित भएका उनले देश भित्र धेरै थोक भएपनि त्यसको उचित प्रयोग हुन नसक्दा मुलुक समृद्धिकोबाटोमा जान नसकेको जिकिर गरे । 
    “श्रोत, साधन र पुंजीको सहि प्रयोग तथा नयाँ प्रविधीमा अभ्यस्त हुन नसक्दा पनी देश पछाडी परेको छ” उनले भने । 
    उनले मुलुकको विकासका लागि १० वर्षे योजना समेत सार्वजनिक गरे । नेपालमा उज्यालो बनाउनका लागी विद्युतको विकास संगै अन्य पूर्वाधारको विकास, शिक्षा र स्वास्थ्यको गुणस्तर बढोत्तरी, भ्रष्टाचार मुक्त न्यायिक समाजको विकास जरुरी रहेको र त्यसका लागी काम गर्ने भन्दै राजनीतिक क्षेत्रमा सहि ब्यक्तीको चयन भएमात्र त्यो सम्भव हुने बताए ।
    जेनजी आन्दोलनले उठाएका जायज माग आफ्नो पार्टीले सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै उनले राष्ट्रिय परिवर्तन पार्टी संग तालमेल गरी चुनावी मैदानमा होमिएको जानकारी दिए । उनले मुलुकले चाहेको नयाँ शक्ती आफुहरु नै भएको दाबी गरे । जनताले देशमा एउटा नयाँ शक्तीशाली पार्टी गठन होस भनेर चाहेको छ, उनले भने–त्यो नयाँ शक्ती र पार्टी हामी हौं, बाकि सबै पुराना हुन ।”
    उनले जनताको भावना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसंग सहकार्य गर्ने इमान्दार प्रयास भएपनि हाम्रो सदासयतालाई कमजोरी ठान्दा तालमेल हुन नसकेको स्पष्ट पारे । 
    “रास्वपा संग भएको सहमती कार्यान्वयन होला भनेर १२ दिन सम्म प्रतिक्षा ग¥यौं, तर कार्यान्वयन हुन नसक्दा सहकार्य हुन सकेन” उनले भने । 
    पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीका पूर्व अध्यक्ष गुजाई दास सो पार्टी परित्याग गरी उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका थिए । उनलाई फुलमाला र दोसल्ला ओढाई अध्यक्ष घिसिङले स्वागत गरेका थिए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागुऔषधसहित एक पक्राउ
लागुऔषधसहित एक पक्राउ
बुद्ध एयरको जहाज उडाउने तयारी पुरा
बुद्ध एयरको जहाज उडाउने तयारी पुरा
ने.वि. संघ छिन्नमस्ता कलेज कमिटिद्वारा रक्तदान
ने.वि. संघ छिन्नमस्ता कलेज कमिटिद्वारा रक्तदान
फरार ८२ कैदीबन्दी पक्राउ
फरार ८२ कैदीबन्दी पक्राउ
रेकर्डमा उल्लेख भएको विद्यार्थी संख्या मध्ये २० प्रतिशत मात्र उपस्थिति 
रेकर्डमा उल्लेख भएको विद्यार्थी संख्या मध्ये २० प्रतिशत मात्र उपस्थिति 
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
जिल्ला समन्वय समितिको प्रमुखमा  काँग्रेसबाट दुईसहित तीनको उम्मेदवारी, दुई गठबन्धनको प्यानलसहित मनोनयन दर्ता
जिल्ला समन्वय समितिको प्रमुखमा  काँग्रेसबाट दुईसहित तीनको उम्मेदवारी, दुई गठबन्धनको प्यानलसहित मनोनयन दर्ता
आगलागीले आधा दर्जन घर नष्ट,  १७ लाख भन्दा बढीको क्षति
आगलागीले आधा दर्जन घर नष्ट,  १७ लाख भन्दा बढीको क्षति
सप्तरीमा थपिए १३ जना कोरोना संक्रमित
सप्तरीमा थपिए १३ जना कोरोना संक्रमित
१२ वर्ष पूरा नभएका विद्यार्थीलाई आलोपालो कक्षा संचालन गर्न आदेश
१२ वर्ष पूरा नभएका विद्यार्थीलाई आलोपालो कक्षा संचालन गर्न आदेश

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी