सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध

राजविराज राजविराज
|
बुधबार, जेठ ६, २०८३
|
|
१७० पटक हेरिएको
Shares
सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध

सारांश

  •     लामो समयदेखी उक्त सडकखण्ड निर्माण हुननसक्दा स्थानीयले धुलोका कारण सास्ती व्यहोर्नुका साथै स्वास्थ्यमा समेत असर पुगिरहेको भन्दै सडक अवरुद्ध पारेका हुन् ।
  •       स्थानीयवासीले निर्माणाधीन हुलाकी सडकमा धुलो नियन्त्रण, नियमित पानी छर्किने व्यवस्था र सडक स्तरोन्नतिको माग राख्दै आवतजावत पूर्ण रूपमा बन्द गरेका छन् ।
  •     स्थानीय निरञ्जन झाका अनुसार लामो समयदेखि सडकमा उड्ने धुलोका कारण बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारणमा श्वासप्रश्वास, एलर्जी लगायत स्वास्थ्य समस्या बढ्दै गएको छ ।

दैनिक समचारदाता
राजविराज, ६ जेठ । 

    हुलाकी राजमार्ग अन्तरगत सप्तरी सदरमुकाम राजविराज वडा नं. ३ हनुमान मन्दिरदेखी वडा नं. १ चनौरा पडरीया सडकखण्ड निर्माणको माग गर्दै बुधबार बिहानदेखी स्थानीयले अवरुद्ध पारेका छन् । 
    लामो समयदेखी उक्त सडकखण्ड निर्माण हुननसक्दा स्थानीयले धुलोका कारण सास्ती व्यहोर्नुका साथै स्वास्थ्यमा समेत असर पुगिरहेको भन्दै सडक अवरुद्ध पारेका हुन् । 
    स्थानीयवासीले निर्माणाधीन हुलाकी सडकमा धुलो नियन्त्रण, नियमित पानी छर्किने व्यवस्था र सडक स्तरोन्नतिको माग राख्दै आवतजावत पूर्ण रूपमा बन्द गरेका छन् ।
    स्थानीय निरञ्जन झाका अनुसार लामो समयदेखि सडकमा उड्ने धुलोका कारण बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारणमा श्वासप्रश्वास, एलर्जी लगायत स्वास्थ्य समस्या बढ्दै गएको छ । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायले कुनै ठोस पहल नगरेको उनको आरोप छ ।
    तीनै तहका जनप्रतिनिधिहरुले समस्या समाधानमा उदासीनता देखाइएको आरोप लगाउँदै उनले “आन्दोलन बिना समस्या सुनुवाइ हुँदैन” भन्ने अवस्था सिर्जना भएको सामाजिक संजालमा लेखेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?