सुनसरी घटनाको बिरोधमा राजविराज बन्द

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, श्रावण १३, २०८३
|
|
१८१ पटक हेरिएको
Shares
सुनसरी घटनाको बिरोधमा राजविराज बन्द

सारांश

  • हिन्दु सम्राट सेना नेपाल सप्तरी तथा अन्य संघ संगठनको अगुवाईमा बन्दको आह्वान गरिएको हो ।
  • बन्द सफल पार्न बिहानैदेखी हिन्दुवादी संघ संगठनका अगुवाहरु सडकमा उत्रेका थिए ।
  • ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका उनीहरुले उक्त घटनाको उच्चस्तरिय र निश्पक्ष छानबिन, दोषिलाई कारवाही, मृतक परिवारलाई राहत, मृतकलाई सहिद घोषणा, घाइतेको निशुल्क उपचार लगायतका माग अघि सारेका छन् ।
दैनिक समाचारदाता
राजविराज, १३ साउन । 
सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज क्षेत्रमा भएको हिंसक घटनाको बिरोधमा बुधबार राजविराज बन्द गरिएको छ ।
हिन्दु सम्राट सेना नेपाल सप्तरी तथा अन्य संघ संगठनको अगुवाईमा बन्दको आह्वान गरिएको हो ।
बन्द सफल पार्न बिहानैदेखी हिन्दुवादी संघ संगठनका अगुवाहरु सडकमा उत्रेका थिए । ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका उनीहरुले उक्त घटनाको उच्चस्तरिय र निश्पक्ष छानबिन, दोषिलाई कारवाही, मृतक परिवारलाई राहत, मृतकलाई सहिद घोषणा, घाइतेको निशुल्क उपचार लगायतका माग अघि सारेका छन् ।
प्रदर्शनका क्रममा उनीहरुले मुश्लिम आयोग र धर्मनिरपेक्षता खारेज गरी हिन्दु राष्ट्र कायम गर्नु पर्ने माग समेत गरे ।
सोही क्रममा स्थानीय नेता चौकमा प्रदर्शनकारीहरुले एउटा साइकल जलाएका छन् भने त्यस बाहेक कुनै अप्रिय घटना भएन् ।
यता बन्द आह्वानका कारण बजार र यातायात ठप्प हुँदा जनजिवन प्रभावित भएको छ । लामो तथा छोटो दुरीमा संचालन हुने ठूला सवारीसाधन संचालनमा आउन सकेनन् भने फाटफुट रुपमा मोटरसाइकल र सिटि रिक्सा सडकमा गुडिरहेको देखिन्थ्यो ।
स्थानीय प्रशासनले जिल्लामा शान्ति सुरक्षाको अवस्था कडा पार्नुका साथै दुबै समुदायलाई भ्रामक हल्लाको पछी नलाग्न र आपसी सद्भाव कायम राख्न सूचना मार्फत अपील गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान
जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान
भरुवा बन्दुकसहित दुई सिकारी पक्राउ
जनप्रतिनिधिद्वारा गुण्डागर्दी शैलीमा कुटपिट गर्दै घर तोडफोड 
जनप्रतिनिधिद्वारा गुण्डागर्दी शैलीमा कुटपिट गर्दै घर तोडफोड 
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
धनुषालाई प्रथम राष्ट्रिय अध्यक्ष भलिवल कपको उपाधी 
धनुषालाई प्रथम राष्ट्रिय अध्यक्ष भलिवल कपको उपाधी 
म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
छोराको अपहरण भएको भन्दै झुठो उजुरी दिने बाबु पक्राउ
छोराको अपहरण भएको भन्दै झुठो उजुरी दिने बाबु पक्राउ
सनराइज बैंक अब सप्तरीको कल्याणपुरमा
रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि प्रक्रिया अघि बढाइने ः श्रम तथा रोजगार मन्त्री यादव
रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि प्रक्रिया अघि बढाइने ः श्रम तथा रोजगार मन्त्री यादव
बिग्रेर सडकमा राखिएको टिपरमा  मोटरसाइकल ठोकिदा दुईको मृत्यु 
बिग्रेर सडकमा राखिएको टिपरमा  मोटरसाइकल ठोकिदा दुईको मृत्यु 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी