सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, आश्विन ९, २०८३
|
|
५२ पटक हेरिएको
Shares
सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो

सारांश

  • प्रेस काउन्सील नेपालले मुलुकको २० जिल्लामा सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने जिल्लाको तथ्याङ्क प्रकाशित गर्दै काठमाडौंमा २१६ तथा सप्तरी ७१ वटा पत्रपत्रिका व्यवस्थापन प्रणालीमा अभिलेखीकरण भएको जनाएको छ ।
  • काउन्सीलको तथ्याङ्क अनुसार सप्तरीमा २० वटा दैनिक, ४९ वटा साप्ताहिक र दुई वटा मासिक पत्रिका प्रकाशित भइरहेका छन् ।
  • त्यस्तै पर्सामा ५८, धनुषामा ४३, कैलालीमा ३०, झापामा २८, बारामा २४, सुनसरीमा २३, काभ्रेपलानचोकमा २२, भक्तपुर, मकवानपुर र मोरङमा २०÷२० वटा पत्रपत्रिका प्रकाशित भइरहेको सो तथ्याङ्कमा उल्लेख छ ।
दैनिक समाचारदाता
राजविराज, ९ असोज । 
प्रेस काउन्सील नेपालले आ.ब. २०८२÷८३ मा नेपालमा सबैभन्दा बढी पत्रपत्रिका प्रकाशन हुने जिल्ला काठमाडौं तथा दोश्रोमा सप्तरी रहेको जनाएको छ ।
प्रेस काउन्सील नेपालले मुलुकको २० जिल्लामा सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने जिल्लाको तथ्याङ्क प्रकाशित गर्दै काठमाडौंमा २१६ तथा सप्तरी ७१ वटा पत्रपत्रिका व्यवस्थापन प्रणालीमा अभिलेखीकरण भएको जनाएको छ ।
काउन्सीलको तथ्याङ्क अनुसार सप्तरीमा २० वटा दैनिक, ४९ वटा साप्ताहिक र दुई वटा मासिक पत्रिका प्रकाशित भइरहेका छन् ।
त्यस्तै पर्सामा ५८, धनुषामा ४३, कैलालीमा ३०, झापामा २८, बारामा २४, सुनसरीमा २३, काभ्रेपलानचोकमा २२, भक्तपुर, मकवानपुर र मोरङमा २०÷२० वटा पत्रपत्रिका प्रकाशित भइरहेको सो तथ्याङ्कमा उल्लेख छ ।
यसैगरि कंचनपुरमा १८, बाँकेमा १७, उदयपुरमा १६, ललितपुरमा १५, चितवन र तनहुँमा १३÷१३, सिन्धुपालचोक र सिन्धुलीमा १२÷१२ वटा पत्रपत्रिका प्रकाशित भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो पटक जनमत पार्टीले गृह जिल्लामा आमसभा गर्दै 
पहिलो पटक जनमत पार्टीले गृह जिल्लामा आमसभा गर्दै 
सबल नेपालद्वारा बाल क्रिकेटर गोलुलाई खेल सामाग्री प्रदान
सबल नेपालद्वारा बाल क्रिकेटर गोलुलाई खेल सामाग्री प्रदान
अनुगमन समितिद्वारा लाखौंको अयोग्य बस्तु नष्ट, दुई व्यापारीलाई कारवाही
अनुगमन समितिद्वारा लाखौंको अयोग्य बस्तु नष्ट, दुई व्यापारीलाई कारवाही
खाद्य स्वच्छता कायम गर्न होटलहरुमा अनुगमन तथा स्तरिकरण स्टिकर टाँस
खाद्य स्वच्छता कायम गर्न होटलहरुमा अनुगमन तथा स्तरिकरण स्टिकर टाँस
कार्यकर्ता रिहाईको माग गर्दै राजविराजमा काँग्रेसको प्रदर्शन
कार्यकर्ता रिहाईको माग गर्दै राजविराजमा काँग्रेसको प्रदर्शन
ह्यापिल्याण्डद्वारा दलित विद्यालयका छात्रछात्रालाई शैक्षिक सामाग्रि बितरण
पत्रकार यादव अनुसन्धानका लागि पक्राउ, प्रहरी हिरासतमा लडेपछी उपचारका लागि बिराटनगर रेफर
पत्रकार यादव अनुसन्धानका लागि पक्राउ, प्रहरी हिरासतमा लडेपछी उपचारका लागि बिराटनगर रेफर
शिक्षण सिकाई प्रक्रियालाई उकास्नु पर्नेमा जोड
शिक्षण सिकाई प्रक्रियालाई उकास्नु पर्नेमा जोड
निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह

छुटाउनुभयो कि ?

हात्ती हिड्ने बाटोमा मानवबस्ती बिस्तार भएकाले बस्ती जोखिममा ः आरक्ष निमित्त प्रमुख सिवाकोटी

हात्ती हिड्ने बाटोमा मानवबस्ती बिस्तार भएकाले बस्ती जोखिममा ः आरक्ष निमित्त प्रमुख सिवाकोटी

आमसञ्चार प्राधिकारण मधेशबाटै एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका कार्य हुने 

आमसञ्चार प्राधिकारण मधेशबाटै एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका कार्य हुने 

अध्यक्षमा दोहोरिए लालु, सप्तरी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

अध्यक्षमा दोहोरिए लालु, सप्तरी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

सप्तरीका चारसहित आठ जना लागूऔषध खैरो हेरोइनसहित पक्राउ 

सप्तरीका चारसहित आठ जना लागूऔषध खैरो हेरोइनसहित पक्राउ 

पोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढ्दै

पोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढ्दै

विष्णुपर गाउँपालिका वडा १ को कार्यालय भवन उद्घाटन 

विष्णुपर गाउँपालिका वडा १ को कार्यालय भवन उद्घाटन 

लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग

लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता