असोजको २२ दिन भित्र प्रहरीमा परेका सबै उजुरी फछ्र्यौट

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, आश्विन २६, २०८३
|
|
१८ पटक हेरिएको
Shares
असोजको २२ दिन भित्र प्रहरीमा परेका सबै उजुरी फछ्र्यौट

सारांश

  • जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका कार्यालय समेतबाट २०८३ असोज १ देखी असोज २२ गते सम्म सम्पादित विभिन्न कार्य तथा गतिबिधी बारे जारी प्रगती विवरणले यस्तो तथ्याङ्क देखाएको हो ।
  • प्रहरी उपरिक्षक रुपक खडगाका अनुसार यस अवधीमा प्रहरी कार्यालयमा ९९ र जिल्ला प्रशासन कार्यालय  मार्फत ९८ गरी कुल १ सय ९७ उजुरी परेका थिए ।
  • प्राप्त उजुरी उपर अनुसन्धान तथा सकृयता देखाउदै सबैको फछ्र्यौट गरिएको उनले जानकारी दिए ।
दैनिक समाचारदाता
राजविराज, २६ असोज । 
सप्तरी प्रहरीले चालु महिना असोजको २२ दिन भित्र परेका सबै उजुरी फछ्र्यौट गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका कार्यालय समेतबाट २०८३ असोज १ देखी असोज २२ गते सम्म सम्पादित विभिन्न कार्य तथा गतिबिधी बारे जारी प्रगती विवरणले यस्तो तथ्याङ्क देखाएको हो ।
प्रहरी उपरिक्षक रुपक खडगाका अनुसार यस अवधीमा प्रहरी कार्यालयमा ९९ र जिल्ला प्रशासन कार्यालय  मार्फत ९८ गरी कुल १ सय ९७ उजुरी परेका थिए । प्राप्त उजुरी उपर अनुसन्धान तथा सकृयता देखाउदै सबैको फछ्र्यौट गरिएको उनले जानकारी दिए ।
जनशक्तीका अभावका बीच पनि भएको श्रोत साधानको उच्चतम प्रयोग गरी सबै उजुरी फछ्र्यौट गरी फछ्र्यौट हुन बाकी संंख्या शुन्यमा झारेको उनको भनाई छ ।
यसै अवधीमा अबैध भन्सार छलीका ३ लाख २३ हजार ७ सय ७५ रुपैयाका सरसमान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरिक्षक हेमराज घिमिरेले जानकारी दिए ।
अहिले चाडपर्वका समय भएकाले २४ बुन्दे सुरक्षा योजना लागु गरी जिल्लाभर ८ सय ९६ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि ।  तस्बीर ः राजविराज दैनिक  

सप्तरीमा लिटिल स्टार्स शो २०२६ आयोजना हुने
सप्तरीमा लिटिल स्टार्स शो २०२६ आयोजना हुने
अस्पतालको निमित्त मेसुमा डा. साहलाई जिम्मेवारी, डा. झाका १९ महिनाको २७ उपलब्धीहरुः
अस्पतालको निमित्त मेसुमा डा. साहलाई जिम्मेवारी, डा. झाका १९ महिनाको २७ उपलब्धीहरुः
ब्रतालु महिलालाई साडीसँगै पुजा सामाग्री प्रदान
ब्रतालु महिलालाई साडीसँगै पुजा सामाग्री प्रदान
छुट्टाछुट्टै दुर्घटनामा दुई चालकको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई चालकको मृत्यु
सप्तरीको विभिन्न स्थान जलमग्न, गोबरगाढाका ७५ परिवार स्थानिय विद्यालयमा शरण
सप्तरीको विभिन्न स्थान जलमग्न, गोबरगाढाका ७५ परिवार स्थानिय विद्यालयमा शरण
बाढीले बाध भत्काउँदा तिलाठी कोइलाडीको  एक सय ५० घर डुवानमा, ६ घर ढले
बाढीले बाध भत्काउँदा तिलाठी कोइलाडीको  एक सय ५० घर डुवानमा, ६ घर ढले
मानव बेचबिखन तथा ओसार पोसारबिरुद्ध ¥याली 
मानव बेचबिखन तथा ओसार पोसारबिरुद्ध ¥याली 
जितिया पर्वमा विदाको माग 
जितिया पर्वमा विदाको माग 
बालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ
बालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ