दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
हेल्प नेपालको सहयोगमा धर्मी हल्फा महिला विकास क्लब ए सप्तरीले मुस्लिम अनाथ बालबालिकाहरुलाई मंगलबार ब्लायङकेट बितरण गरेको छ ।
जिल्लाको बिष्णुपुर गाउपालिका ७ ईटहरी र बिष्णुपुर गाउँका दलित समुदायका बिपन्न बृद्धबृद्धाहरु र छिन्नमस्ता गाउपालिका ३ गोबिन्दपुरस्थित मदरसा ईस्लामिया जियाउल उलुममा अध्यनरत अनाथ बालबालिकाहरुलाई सो ब्लायङकेट बितरण गरिएको हो ।
धर्मी हलफा महिला विकास क्लवको अध्यक्ष समाजसेवी ई. सूर्य नारायण यादवले एक एक थान ब्लायङकेट बितरण गरेको जनाइएको छ ।
अनाथ बालबालिकाहरुलाई ब्लायङकेट बितरण
सारांश
- जिल्लाको बिष्णुपुर गाउपालिका ७ ईटहरी र बिष्णुपुर गाउँका दलित समुदायका बिपन्न बृद्धबृद्धाहरु र छिन्नमस्ता गाउपालिका ३ गोबिन्दपुरस्थित मदरसा ईस्लामिया जियाउल उलुममा अध्यनरत अनाथ बालबालिकाहरुलाई सो ब्लायङकेट बितरण गरिएको हो ।
- धर्मी हलफा महिला विकास क्लवको अध्यक्ष समाजसेवी ई.
- सूर्य नारायण यादवले एक एक थान ब्लायङकेट बितरण गरेको जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी, यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान
सप्तरीका दुई शक्तिपीठमा पुष्पवृष्टि
छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि पाएनन् तलब, जेष्ठ नागरिक समेत सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित
धामी झाँक्रीको भर पर्दा अकाल मै बालकको ज्यान गयो
बदगामामा आगलागि हुँदा १३ घर जलेर नष्ट
गाउँको विकासका लागी समाजसेवी रोशनले गरे खाका सार्वजनिक
तीन सदा परिवारका मुख्य व्यक्ति वेपत्ता भएपछी झुपडीमा छैन दशैको रौनक
प्रतिक्रिया
० प्रतिक्रिया