घरायसी विवादका कारण एसईईको तयारीमा रहेकी किशोरीद्वारा आत्महत्या

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २५, २०७६
|
|
४९ पटक हेरिएको
Shares
घरायसी विवादका कारण एसईईको तयारीमा रहेकी किशोरीद्वारा आत्महत्या

सारांश

  •     राजविराज ६ निवासी १६ बर्षिया सन्ध्या यादवले आप्mनै घरमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।
  •       यही चैत्र ६ देखि हुने एसईई परिक्षाको तयारीमा रहेकी यादव घरायसी विवादमा आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिएका छन् ।
  •       छोरीसँगै खाना खाएर नजिकैको पसलमा गई केही बेर पछि फर्केकी आमाले झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
    घरायसी विवादका कारण एक १६ वर्षिया किशोरीले शनिबार राती आत्महतया गरेकी छिन् । उनी आउँदो एसइई परिक्षाको तयारीमा रहेकी थिइन् । 
    राजविराज ६ निवासी १६ बर्षिया सन्ध्या यादवले आप्mनै घरमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ । 
    यही चैत्र ६ देखि हुने एसईई परिक्षाको तयारीमा रहेकी यादव घरायसी विवादमा आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिएका छन् । 
    छोरीसँगै खाना खाएर नजिकैको पसलमा गई केही बेर पछि फर्केकी आमाले झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । 
    मृतकको शवको आईतबार स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाईएको तथा घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक यमलाल बन्जारेले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शंकास्पद बस्तु निस्कृय पार्दा भेटिए मेकअपका सामाग्रि
शंकास्पद बस्तु निस्कृय पार्दा भेटिए मेकअपका सामाग्रि
एचआइभी एड्सबाट बाबुआमा गुमाएकी छोरीको पनि मृत्यु
एचआइभी एड्सबाट बाबुआमा गुमाएकी छोरीको पनि मृत्यु
अपराधका पुराना फायल खोल्ने नयाँ एसपीको प्रतिबद्धता
अपराधका पुराना फायल खोल्ने नयाँ एसपीको प्रतिबद्धता
गणतन्त्र दिवसमा ¥याली र सभा
गणतन्त्र दिवसमा ¥याली र सभा
प्रदेश सरकारले अग्निपीडितका लागि  आवास बनाइदिने ः मुख्यमन्त्री यादव
प्रदेश सरकारले अग्निपीडितका लागि  आवास बनाइदिने ः मुख्यमन्त्री यादव
नेवि संघ र तरुण दलको नवगठित  समिति विघटन गर्न भन्दै पत्राचार 
नेवि संघ र तरुण दलको नवगठित  समिति विघटन गर्न भन्दै पत्राचार 
महिला दिवसमा लोकतान्त्रिक महिला संघद्वारा अन्तरक्रिया 
महिला दिवसमा लोकतान्त्रिक महिला संघद्वारा अन्तरक्रिया 
जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
सरकारी गेष्ट हाउसबाट भाडाका गाडी लिएर फरार भारतीय हतियारधारी समूहलाई खोज्दै प्रहरी
सरकारी गेष्ट हाउसबाट भाडाका गाडी लिएर फरार भारतीय हतियारधारी समूहलाई खोज्दै प्रहरी
सीमा सम्बन्धी विवाद कुटनीतिज्ञ वार्ताबाट  समाधान गर्नुपर्छ ः राजपा नेता भण्डारी
सीमा सम्बन्धी विवाद कुटनीतिज्ञ वार्ताबाट  समाधान गर्नुपर्छ ः राजपा नेता भण्डारी