वडा नं. ६ को कार्यालय भवन शिलान्यास

राजविराज राजविराज
|
मंगलबार, चैत्र ४, २०७६
|
|
४७ पटक हेरिएको
Shares
वडा नं. ६ को कार्यालय भवन शिलान्यास

सारांश

  •     वडा नं.
  • ६ स्थित शान्ति टोलमा २ कठ १६ धुर जग्गा वडा कार्यालयले उपलब्ध गराएपछि नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा, प्रमुख प्रशासकीय अधिकृत मदन थापालगायतले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
  •       कुल ५९ लाखको लागतमा निर्माण हुन लागेको एक तल्ले भवनमा तीन कोठा, एक हल र एक शौचालय रहेको छ भने उक्त भवन चालु आ.

दैनिक समाचारदाता
राजविराज, ३ चैत । 
    राजविराज नगरपालिका वडा नं. ६ को कार्यालय भवनको सोमबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ । 
    वडा नं. ६ स्थित शान्ति टोलमा २ कठ १६ धुर जग्गा वडा कार्यालयले उपलब्ध गराएपछि नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा, प्रमुख प्रशासकीय अधिकृत मदन थापालगायतले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । 
    कुल ५९ लाखको लागतमा निर्माण हुन लागेको एक तल्ले भवनमा तीन कोठा, एक हल र एक शौचालय रहेको छ भने उक्त भवन चालु आ.ब. को असार मसान्त भित्र उपभोक्ता समिति मार्फत निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको वडा अध्यक्ष प्रेम कुमार यादवले जानकारी दिएका छन् । 
    शिलान्यास कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा पदाधिकारी, संचारकर्मी, स्थानियवासी लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

जनमूखी व्यवसायीक कृषि क्षेत्रतर्फ उन्मूख हुँदै

प्रतिष्ठान मधेश प्रदेशको मात्र नभई समग्र मुलुककै गौरवको रुपमा रहेको छ ः कानुन मन्त्री गुरुङ

भन्सार छलेको कपडा,  मोटरसाइकलसहित दुई पक्राउ

हावासँगै लगातारको वर्षाले धानबालीमा क्षति

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

कोरोना संक्रमणबाट  सप्तरीका दुई जनाको मृत्यु

जनज्योतीले सार्वजनिक गर्‍यो चार वर्षे व्यवसायीक रणनीतिक योजना

अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण

ऋणको बोझले पतिले आत्महत्या गरे ः श्रीमती ललिता 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु