संचारकर्मीलाई सुरक्षा सामग्री

राजविराज राजविराज
|
सोमबार, चैत्र २४, २०७६
|
|
२३ पटक हेरिएको
Shares
संचारकर्मीलाई सुरक्षा सामग्री

सारांश

  •     गुडबिल हेल्थकेयर काठमाडौंले लाईन्स क्लव अफ सप्तरीको समन्वयमा आईतबार सदरमुकाम राजविराजमा एक दर्जन संचारकर्मीलाई मास्क, ग्लोब, ओटिक्याप र सेनेटाईजर लगायतका सुरक्षा सामग्री प्रदान गरेको हो ।
  •       गुडबिल हेल्थकेयरका प्रतिनिधि रोशन कुमार परियार तथा लाईन्स क्लव अफ सप्तरीका अध्यक्ष दिनेश कुमार साहले उक्त सामग्री संचारकर्मीहरुलाई हस्तान्तरण गरे ।
  •     सो क्रममा थ्रमलगनबाट संचारकर्मीहरुको ज्वरोमापन समेत गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २३ चैत । 
    सम्भावित कोरोना भाईरसको संक्रमणका वावजुद जोखिमपूर्ण अवस्थामा काम गरिरहेका संचारकर्मीलाई सुरक्षाका लागि एक संस्थाले आवश्यक सामग्री प्रदान गरेको छ । 
    गुडबिल हेल्थकेयर काठमाडौंले लाईन्स क्लव अफ सप्तरीको समन्वयमा आईतबार सदरमुकाम राजविराजमा एक दर्जन संचारकर्मीलाई मास्क, ग्लोब, ओटिक्याप र सेनेटाईजर लगायतका सुरक्षा सामग्री प्रदान गरेको हो । 
    गुडबिल हेल्थकेयरका प्रतिनिधि रोशन कुमार परियार तथा लाईन्स क्लव अफ सप्तरीका अध्यक्ष दिनेश कुमार साहले उक्त सामग्री संचारकर्मीहरुलाई हस्तान्तरण गरे ।
    सो क्रममा थ्रमलगनबाट संचारकर्मीहरुको ज्वरोमापन समेत गरिएको थियो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झाले सुरक्षा सामग्री अभावका बिच पनि संचारकर्मीहरु जोखिमपुर्ण अवस्थामा काम गरिरहेको बेला उपलब्ध गराईएको सुरक्षा सामग्रीले सुरक्षित भई काम गर्न मद्दत पुर्याएको बताए । 
    सो संस्थाले अघिल्लो दिन पनि कोरोनो विरुद्घ जोखिमपूर्ण अवस्थामा दिनरात खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई सुरक्षा सामग्री वितरण गरेका थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारततर्फ लैजान भण्डारण गरि  राखिएको पहेलो मटर बरामद
भारततर्फ लैजान भण्डारण गरि  राखिएको पहेलो मटर बरामद
दूध ब्यवसायका लागि तीन दिने तालिमको आयोजना
दूध ब्यवसायका लागि तीन दिने तालिमको आयोजना
सप्तरीको छिन्नमस्तामा उपनिर्वाचनको गतिविधी तिब्र 
सप्तकोशीमा काँग्रेस र अग्निसाइरमा एमाले,  दुबै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
सप्तकोशीमा काँग्रेस र अग्निसाइरमा एमाले,  दुबै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
शिक्षा ऐनको मस्यौदामा सुधारका लागि शिक्षक र विद्यालय कर्मचारी आन्दोलित
शिक्षा ऐनको मस्यौदामा सुधारका लागि शिक्षक र विद्यालय कर्मचारी आन्दोलित
नेपाल सहकारीको साधारणसभा सम्पन्न
नेपाल सहकारीको साधारणसभा सम्पन्न
सिरहालाई प्रधानमन्त्री कप प्रदेशस्तरिय टि–ट्वान्टी कप छनौट प्रतियोगिताको उपाधी 
सिरहालाई प्रधानमन्त्री कप प्रदेशस्तरिय टि–ट्वान्टी कप छनौट प्रतियोगिताको उपाधी 
सशस्त्र प्रहरीद्वारा एक सय  थान वाकीटाकी बरामद
सशस्त्र प्रहरीद्वारा एक सय  थान वाकीटाकी बरामद
चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
अंशको निहुँमा देवरले भाउजुलाई निर्घात कुटे 
अंशको निहुँमा देवरले भाउजुलाई निर्घात कुटे