काँग्रेस सप्तरीको आन्दोलन स्थगित

राजविराज राजविराज
|
आइतबार, आषाढ २१, २०७७
|
|
४९ पटक हेरिएको
Shares
काँग्रेस सप्तरीको आन्दोलन स्थगित

सारांश

  •     काँग्रेस जिल्ला कार्यसमितिले आइतबार एक प्रेस विज्ञप्ति जारि गर्दै हाललाई आन्दोलन स्थगित गरिएको जनाएको छ ।
  •       जिल्ला सचिव शत्रुघन प्रसाद यादवद्वारा जारि प्रेस विज्ञप्तिमा नागरिकता संशोधन विधेयक संसदमा पेश नै नभई संसद अधिवेशन अन्त्य भएकाले हाललाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको उल्लेख छ ।
  •       काँग्रेस सभापति दिनेश कुमार यादवले हाललाई पूर्वघोषित चरणबद्ध आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको तथा सरकारले यस सम्बन्धमा भावि दिनमा गर्ने निर्णय अनुसार काँग्रेस अघि बढ्ने जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २१ असार । 
    नागरिकता संशोधन विधेयक खारेजीको माँग गर्दै दिनहु प्रदर्शनमा उत्रेका नेपाली काँग्रेसले आइतबारदेखी आन्दोलन कार्यक्रम स्थगित गरेको छ । 
    काँग्रेस जिल्ला कार्यसमितिले आइतबार एक प्रेस विज्ञप्ति जारि गर्दै हाललाई आन्दोलन स्थगित गरिएको जनाएको छ । 
    जिल्ला सचिव शत्रुघन प्रसाद यादवद्वारा जारि प्रेस विज्ञप्तिमा नागरिकता संशोधन विधेयक संसदमा पेश नै नभई संसद अधिवेशन अन्त्य भएकाले हाललाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको उल्लेख छ । 
    काँग्रेस सभापति दिनेश कुमार यादवले हाललाई पूर्वघोषित चरणबद्ध आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको तथा सरकारले यस सम्बन्धमा भावि दिनमा गर्ने निर्णय अनुसार काँग्रेस अघि बढ्ने जानकारी दिएका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश स्तरिय हिरोकपको उपाधि पर्सालाई
राष्ट्रिय सभा सदस्य सिंह गृहगाउँमा सम्मानित
राष्ट्रिय सभा सदस्य सिंह गृहगाउँमा सम्मानित
जसपाद्वारा भारतीय मोटरसाईकलको  पास सुलभ बनाउन माग 
जसपाद्वारा भारतीय मोटरसाईकलको  पास सुलभ बनाउन माग 
दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
रुपनी गाउँपालिकाको नीति तथा कार्यक्रम, शिक्षक र विद्यार्थीलाई विद्यालयमा मोबाइल प्रयोगमा निषेध 
रुपनी गाउँपालिकाको नीति तथा कार्यक्रम, शिक्षक र विद्यार्थीलाई विद्यालयमा मोबाइल प्रयोगमा निषेध 
सबलले ल्यायो १८ करोडको बजेट
सबलले ल्यायो १८ करोडको बजेट
आजदेखी राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै 
आजदेखी राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै 
यातायात कार्यालयमा बैंकको एक्स्टेन्सन काउन्टर
यातायात कार्यालयमा बैंकको एक्स्टेन्सन काउन्टर
पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कला र संस्कृतीलाई राजनीतिबाट  अलग राख्नुपर्छ ः वक्ताहरु 
कला र संस्कृतीलाई राजनीतिबाट  अलग राख्नुपर्छ ः वक्ताहरु 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु