तीन मिटर लामो अंजिगर फेला प¥यो

राजविराज राजविराज
|
शनिबार, आषाढ २७, २०७७
|
|
१७० पटक हेरिएको
Shares
तीन मिटर लामो अंजिगर फेला प¥यो

सारांश

    राजबिराज÷वर्षाको पानीसँगै बगेर आएको तीन मिटर लामो अजिंगर सर्प शनिबार फेला परेको प्रहरीले जनाएको छ । 
    शनिबार बिहान हनुमाननगर कंकालिनी नगरपालिका ४ अर्जि टोल बस्ने रामनारायण सदाको बारीमा वर्षासँगै बगेर आएको तीन मिटर लामो तथा ८ किलो वजन भएको अंजिगर सर्प फेला परेको हो । 
    घरपट्टी सदाले जानकारी दिएपछि इलाका प्रहरी कार्यालय भारदहबाट खटेको प्रहरी टोलीले जालीको माध्यमले सर्पलाई नियन्त्रणमा लिई शनिबारै डिभिजन वन कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उक्त अंजिगर सर्प हेर्न स्थानियको ठूलो भिड खडा भएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ईक्युवालिटी कपमा सप्तरी बिजयी
ईक्युवालिटी कपमा सप्तरी बिजयी
आज पत्रकार महासंघको निर्वाचन हुँदै, सप्तरी शाखामा चार जना निर्विरोध,  अध्यक्षमा देव र यादव भिड्दै 

जनप्रतिनिधि र प्रशासनिक टोलीद्वारा कटान प्रभावित क्षेत्रको निरिक्षण

अनुगमन टोली आएपछी सुनचाँदी पसल  एकाएक बन्द गरि पसलेहरु भागाभाग

तालाबन्दी र धर्नाका कारण राजविराज  नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका 

भारतीय सुरक्षाकर्मीद्वारा हुलाकी सडक  अन्तरगतको पुल निर्माणमा अवरोध 

आप्mनो उम्मेदवारी निस्कृय पार्दै अर्का उम्मेदवारलाई समर्थन गर्ने क्रम बढ्दै

अग्नी पीडितलाई सांसद साहको सहयोग
अग्नी पीडितलाई सांसद साहको सहयोग
लागु औषध र झुण्डिएर आत्महत्या गर्ने तथ्याङ्क डरलाग्दो ः एसपी बज्राचार्य

पहिलो पटक जनमत पार्टीले गृह जिल्लामा आमसभा गर्दै 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु