स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा प्रशासनलाई स्वास्थ्य सामाग्रि तथा उपकरण प्रदान

राजविराज राजविराज
|
सोमबार, श्रावण १९, २०७७
|
|
२२ पटक हेरिएको
Shares
स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा प्रशासनलाई स्वास्थ्य सामाग्रि तथा उपकरण प्रदान

सारांश

  • जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा गजेन्द्र नारायण सिंह अस्पतलालाई स्वास्थ्य सामाग्रि तथा अन्य आवश्यक उपकरण प्रदान गरिएको हो ।
  •     उद्योग बाणिजय संघका अध्यक्ष अरुण प्रधान तथा एभरेष्ट बैंक शाखा राजविराजका प्रमुख शिशिर बोहराले तीन वटै निकायलाई फंगिङ्ग मेशिन एक÷एक थान, अटोमेटिक सेनिटाइजर मेशिन एक÷एक थान तथा एक÷एक हजार माक्स बितरण गरेका थिए ।
  •       कोरोना संक्रमणको जोखीम बढ्दै गएको बेला अंग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई सुरक्षित भई काम गर्न सहयोग पुग्ने उद्देश्यले उक्त सामाग्रिहरु प्रदान गरिएको उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष प्रधानले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १८ साउन । 
    सप्तरी उद्योग बाणिज्य संघ तथा एभरेष्ट बैंक शाखा राजविराजले संयुक्त रुपमा आइतबार राजविराजमा स्वास्थ्य तथा अन्य सामाग्रि प्रदान गरेको छ । 
जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा गजेन्द्र नारायण सिंह अस्पतलालाई स्वास्थ्य सामाग्रि तथा अन्य आवश्यक उपकरण प्रदान गरिएको हो ।
    उद्योग बाणिजय संघका अध्यक्ष अरुण प्रधान तथा एभरेष्ट बैंक शाखा राजविराजका प्रमुख शिशिर बोहराले तीन वटै निकायलाई फंगिङ्ग मेशिन एक÷एक थान, अटोमेटिक सेनिटाइजर मेशिन एक÷एक थान तथा एक÷एक हजार माक्स बितरण गरेका थिए । 
    कोरोना संक्रमणको जोखीम बढ्दै गएको बेला अंग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई सुरक्षित भई काम गर्न सहयोग पुग्ने उद्देश्यले उक्त सामाग्रिहरु प्रदान गरिएको उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष प्रधानले जानकारी दिए । 
    सहयोग सामाग्रि बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झा तथा प्रहरी उपरिक्षक कृष्ण प्रसाईले सहयोगि संस्थाहरुप्रति धन्यवाद व्यक्त गर्दै कोरोनालाई परास्त गर्न सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाँजा तस्करीमा संलग्न एक भारतीयसहित तीन सार्वजनिक
गाँजा तस्करीमा संलग्न एक भारतीयसहित तीन सार्वजनिक
दुर्घटनामा स्वाथ्यकर्मीको मृत्यु, शोकमा स्वास्थ्य शाखाहरुमा बिदा 
दुर्घटनामा स्वाथ्यकर्मीको मृत्यु, शोकमा स्वास्थ्य शाखाहरुमा बिदा 
ज्यान मार्ने उद्योगमा एकै परिवारका पाँच जना पक्राउ
ज्यान मार्ने उद्योगमा एकै परिवारका पाँच जना पक्राउ
ऐतिहासिक परिवर्तन र उपलब्धी जोगाउने जिम्मा मधेश प्रदेश कै हो ः कार्यवाहक अध्यक्ष श्रेष्ठ
ऐतिहासिक परिवर्तन र उपलब्धी जोगाउने जिम्मा मधेश प्रदेश कै हो ः कार्यवाहक अध्यक्ष श्रेष्ठ
दुई मन्त्रिसहितको सुरक्षा निकायका प्रमुख गोबरगाढामा, चोरी तस्करी रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन
दुई मन्त्रिसहितको सुरक्षा निकायका प्रमुख गोबरगाढामा, चोरी तस्करी रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन
मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु
मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु
घुस रकमसहित लेखापालसहित दुई कर्मचारी पक्राउ 
घुस रकमसहित लेखापालसहित दुई कर्मचारी पक्राउ 
“महम्मद डे” मा सद्भाव ¥याली
“महम्मद डे” मा सद्भाव ¥याली
गजेन्द्र नारायण अस्पतालमा सिटि स्क्यान सेवा सुरु, आइसियु सेवा छिटै संचालनमा आउने तयारी
गजेन्द्र नारायण अस्पतालमा सिटि स्क्यान सेवा सुरु, आइसियु सेवा छिटै संचालनमा आउने तयारी
न्यायका लागी साह दम्पती अदालत अगाडी दोश्रो पटक अनसनमा
न्यायका लागी साह दम्पती अदालत अगाडी दोश्रो पटक अनसनमा