दैनिक समाचारदाता
राजविराज, २१ भदौं ।
सप्तरीमा आइतबार न्यायाधिश, कर्मचारी र प्रहरीसमेतमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
योसँगै जिल्लामा संक्रमितको संख्या ९ सय १६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
अघिल्लो दिन २८ जना संक्रमित फेला परेको जिल्लामा आइतबार सप्तरी जिल्ला अदालतका एक न्यायाधिश, दुई कर्मचारी तथा एक जना सुरक्षाकर्मी गरि चार जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यस्तै विद्युत प्राधिकरण बितरण शाखा राजविराजका तीन कर्मचारी, राजविराज नगरपालिकाका विभिन्न वडा र तिलाठी कोइलाडी गाउँपालिकाका ५÷५ सर्वसाधारण र एक जना प्रहरी गरि १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
न्यायाधिश, कर्मचारी र प्रहरी समेतमा कोरोना संक्रमण
सारांश
- योसँगै जिल्लामा संक्रमितको संख्या ९ सय १६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
- अघिल्लो दिन २८ जना संक्रमित फेला परेको जिल्लामा आइतबार सप्तरी जिल्ला अदालतका एक न्यायाधिश, दुई कर्मचारी तथा एक जना सुरक्षाकर्मी गरि चार जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
- यस्तै विद्युत प्राधिकरण बितरण शाखा राजविराजका तीन कर्मचारी, राजविराज नगरपालिकाका विभिन्न वडा र तिलाठी कोइलाडी गाउँपालिकाका ५÷५ सर्वसाधारण र एक जना प्रहरी गरि १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया