दैनिक समाचारदाता
राजविराज, १२ असोज ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनिया हुँदै भन्सार छलेर नेपाल तर्फ ल्याउँदै गरेको लाखौंको विभिन्न वेवारिसे सामानहरु प्रहरीले बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरिएको अन्दाजी ११ लाख ९ सय ८० रुँपैया बराबरको समानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बरामद गरिएका सामानहरुमा जिन्स पाईन्ट ४ सय ५६ पिस, कुर्तासल ६३ थान, लेडिज रेडिमेड कुर्ता सुरुवाल १ सय ७७ पिस, डोरि ३ सय ३६ पिस, फुल बनाउने पाईप ३४ पोका, कपाल कोर्ने काईयो ३ सय ९६ प्याकेट, किट क्रिम २४ पिस, दाह्रि काटने मोसिन ४ प्याकेट २ सय ४० पिस, लिपिस्टिक २ सय ८८ पिस र पटेका ९ सय ६० रोल रहेको छ ।
बरामद सम्पूर्ण सामानहरु राजविराज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
एघार लाख बढीको भन्सार छलेका सामान बरामद
सारांश
- भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरिएको अन्दाजी ११ लाख ९ सय ८० रुँपैया बराबरको समानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- बरामद गरिएका सामानहरुमा जिन्स पाईन्ट ४ सय ५६ पिस, कुर्तासल ६३ थान, लेडिज रेडिमेड कुर्ता सुरुवाल १ सय ७७ पिस, डोरि ३ सय ३६ पिस, फुल बनाउने पाईप ३४ पोका, कपाल कोर्ने काईयो ३ सय ९६ प्याकेट, किट क्रिम २४ पिस, दाह्रि काटने मोसिन ४ प्याकेट २ सय ४० पिस, लिपिस्टिक २ सय ८८ पिस र पटेका ९ सय ६० रोल रहेको छ ।
- बरामद सम्पूर्ण सामानहरु राजविराज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया