आयूर्वेद स्वास्थ्य केन्द्रद्वारा अनुगमन

राजविराज राजविराज
|
आइतबार, कार्तिक २, २०७७
|
|
७७ पटक हेरिएको
Shares
आयूर्वेद स्वास्थ्य केन्द्रद्वारा अनुगमन

सारांश

  •     अनुगमनका क्रममा पसलहरुमा म्याद गुज्रेका आयूर्वेद, होमियोप्याथिक लगायतका केही औषधीहरु बरामद गरिएको स्वास्थ्य केन्द्रका प्रमुख डा.
  • शिवशंकर यादवले जानकारी दिएका छन् ।
  •       अनुगमन गरिएका पसलहरुको दर्ता तथा सम्पूर्ण आवश्यक कागजातहरु दुरुस्त भेटिएको र म्याद गुज्रिएका औषधी राख्ने पसल संचालकहरुलाई एक पटकका लागि सचेत गराएको प्रमुख डा.

दैनिक समाचारदाता
राजविराज, २ कात्तिक । 
    जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र राजविराजले आइतबार सदरमुकाम राजविराजका १५ वटा आयूर्वेद पसलहरुमा अनुगमन गरेको छ । 
    अनुगमनका क्रममा पसलहरुमा म्याद गुज्रेका आयूर्वेद, होमियोप्याथिक लगायतका केही औषधीहरु बरामद गरिएको स्वास्थ्य केन्द्रका प्रमुख डा. शिवशंकर यादवले जानकारी दिएका छन् । 
    अनुगमन गरिएका पसलहरुको दर्ता तथा सम्पूर्ण आवश्यक कागजातहरु दुरुस्त भेटिएको र म्याद गुज्रिएका औषधी राख्ने पसल संचालकहरुलाई एक पटकका लागि सचेत गराएको प्रमुख डा. यादवले बताए । 
    सो अनुगमन टोलीमा आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुखसहित कर्मचारी र सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
एमालेले नागरिकता  विधेयकमा दोहोरो चरित्र  देखायो ः जसपा अध्यक्ष यादव
एमालेले नागरिकता  विधेयकमा दोहोरो चरित्र  देखायो ः जसपा अध्यक्ष यादव
ब्रतालु महिलालाई साडीसँगै पुजा सामाग्री प्रदान
ब्रतालु महिलालाई साडीसँगै पुजा सामाग्री प्रदान
नाबालिका माथी ६८ वर्षिय  बृद्धद्वारा यौन दुव्र्यबहार
नाबालिका माथी ६८ वर्षिय  बृद्धद्वारा यौन दुव्र्यबहार
एलोपैथिक औषधी पसलमा छ्याप–छ्याप्ती आयुर्वेदिक औषधी
एलोपैथिक औषधी पसलमा छ्याप–छ्याप्ती आयुर्वेदिक औषधी
पच्चिस विगहामा लगाइएको झण्डै  ६ हजार गाँजाका बोटहरु नष्ट, अभियान निरन्तर चलिरहन्छ ः एसपी प्रसाई
दुई वर्षिया छोरीको हत्या गरि फरार महिला पक्राउ
दुई वर्षिया छोरीको हत्या गरि फरार महिला पक्राउ
सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, ६ दिनमा पाँचको मृत्यु
सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, ६ दिनमा पाँचको मृत्यु
अधुरो योजनाहरु यथाशिघ्र सम्पन्न गर्न निर्देशन
अधुरो योजनाहरु यथाशिघ्र सम्पन्न गर्न निर्देशन
लालुलाई खोज्दै शसस्त्रको गोताखोर, बाढीले पुल ढल्दा तीन दिनदेखी आवागमन ठप्प
लालुलाई खोज्दै शसस्त्रको गोताखोर, बाढीले पुल ढल्दा तीन दिनदेखी आवागमन ठप्प