गजेन्द्र नारायण सिंह अस्पतालमा सिटी स्क्यान जडान

राजविराज राजविराज
|
बिहिबार, कार्तिक २०, २०७७
|
|
९१ पटक हेरिएको
Shares
गजेन्द्र नारायण सिंह अस्पतालमा सिटी स्क्यान जडान

सारांश

  •     विगत लामो समयदेखी थन्किएर रहेको सो मेशिन जडान गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.
  • रन्जित झाले सामाजिक संजाल मार्फत मेशिन जडान गरिएको फोटो सार्वजनिक गरेका छन् ।
  •       हाल यो मेशिन नेपालको टिचिङ्ग अस्पताल, बिर अस्पताल, मेडिसिटी अस्पताल लगायत देशका ठूला–ठूला अस्पतालमा मात्र संचालन रहेको जानकारी दिँदै अस्पतालका निमित्त मेसु डा.

दैनिक समाचारदाता
राजविराज, २० कात्तिक । 
    राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा बिहीबार सिटी स्क्यान मेशिन जडान भएको छ । 
    विगत लामो समयदेखी थन्किएर रहेको सो मेशिन जडान गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले सामाजिक संजाल मार्फत मेशिन जडान गरिएको फोटो सार्वजनिक गरेका छन् । 
    हाल यो मेशिन नेपालको टिचिङ्ग अस्पताल, बिर अस्पताल, मेडिसिटी अस्पताल लगायत देशका ठूला–ठूला अस्पतालमा मात्र संचालन रहेको जानकारी दिँदै अस्पतालका निमित्त मेसु डा. झाले जडान गरिएको मेशिन अत्याधुनिक प्रविधीको रहेको बताए । उनले यस मेशिनबाट मुटु तथा मस्तिष्कका साथै शरीरको सम्पुर्ण अंगको स्क्यान गर्न सक्ने क्षमताको रहेको जानकारी समेत दिए । 
    अस्पतालमा सिटी स्क्यानको जडान भएपछि अब बिरामीहरु अन्यत्र जाने झन्झटबा मुक्त हुने बताउँदै डा. झाले यस मेशिनलाई अपरेट गर्नका लागि रेडियोलोजिष्ट आवश्यक पर्ने हुनाले यसका लागि विज्ञापन समेत गरिएको जानकारी दिए । 
    तत्कालिन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको प्रयासमा सिटि स्क्यान मेशिनका लागि बजेट बिनियोजन गरिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजसेवी दुगडको मृत्युपछि झिकियो आँखाको नानी
समाजसेवी दुगडको मृत्युपछि झिकियो आँखाको नानी
कोरोनाबाट जनप्रतिनिधीको मृत्यु
कोरोनाबाट जनप्रतिनिधीको मृत्यु
पूर्वमन्त्रीद्वारा सहयोग रकम हस्तान्तरण
पूर्वमन्त्रीद्वारा सहयोग रकम हस्तान्तरण
संसद विघटन बिरुद्ध नेकपा दाहाल–नेपाल समूहको प्रदर्शन
संसद विघटन बिरुद्ध नेकपा दाहाल–नेपाल समूहको प्रदर्शन
सशस्त्र प्रहरीद्वारा चिसोबाट जोगिन विपन्न वस्ती मै पुगेर कम्बल वितरण
सशस्त्र प्रहरीद्वारा चिसोबाट जोगिन विपन्न वस्ती मै पुगेर कम्बल वितरण
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
तीन दिवसीय नेपाल भारत मैत्री साँस्कृतिक संगम भारतको बृन्दावनमा आयोजना हुने 
तीन दिवसीय नेपाल भारत मैत्री साँस्कृतिक संगम भारतको बृन्दावनमा आयोजना हुने 
मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
पर्साले हात पा¥यो एक लाखसहित मिथिला कप
पर्साले हात पा¥यो एक लाखसहित मिथिला कप
दशकौंदेखि भूमिहीन रहेका ४० जनाले पाए लालपूर्जा
दशकौंदेखि भूमिहीन रहेका ४० जनाले पाए लालपूर्जा