वार्षिकोत्सवमा नेपाल बैंकद्वारा रक्तदान

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक २८, २०७७
|
|
४३ पटक हेरिएको
Shares
वार्षिकोत्सवमा नेपाल बैंकद्वारा रक्तदान

सारांश

  •     शाखाको कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा ११ जना रक्तदान गरेका छन् ।
  • रक्तदान गर्नेहरुमा बैंकका शाखा प्रबन्धक भक्तराज भगत, पंकज राजवंशी, लक्ष्मण मण्डल, सन्तोष मण्डल, कंचन पोखरेल, अनिरुद्धलाल दास, इश्वर यादव, सुरेश कुमार झा, सुरेश कुमार साह, अरबिन्द यादव र कपिलदेव साह रहेका छन् ।
  •       आयोजित रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, सर्वसाधरण तथा ग्राहकहरु समेतले रक्तदान गरेको शाखाका प्रबन्धक भक्तराज भगतले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
    नेपाल बैंक लिमिटेडको ८४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार नेपाल बैंक लिमिटेड शाखा राजविराजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 
    शाखाको कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा ११ जना रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा बैंकका शाखा प्रबन्धक भक्तराज भगत, पंकज राजवंशी, लक्ष्मण मण्डल, सन्तोष मण्डल, कंचन पोखरेल, अनिरुद्धलाल दास, इश्वर यादव, सुरेश कुमार झा, सुरेश कुमार साह, अरबिन्द यादव र कपिलदेव साह रहेका छन् । 
    आयोजित रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, सर्वसाधरण तथा ग्राहकहरु समेतले रक्तदान गरेको शाखाका प्रबन्धक भक्तराज भगतले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“ढोकाविहीन सार्वजनिक शौचालय”
“ढोकाविहीन सार्वजनिक शौचालय”
कात्तिक १७ देखी मात्र उम्मेदवारले प्रचार प्रसार गर्न पाउने ः मुख्य निर्वाचन अधिकृत 
कात्तिक १७ देखी मात्र उम्मेदवारले प्रचार प्रसार गर्न पाउने ः मुख्य निर्वाचन अधिकृत 
आगो निभाउने क्रममा घरधनी आचार्य घाइते, १५ लाख मुल्य बराबरको क्षति
आगो निभाउने क्रममा घरधनी आचार्य घाइते, १५ लाख मुल्य बराबरको क्षति
दुई बालबालिकासहित पाँचको डुबेर मृत्यु, आमासँगै नुहाउन गएकी अवोध छोरीको डुबेर ज्यान गयो
दुई बालबालिकासहित पाँचको डुबेर मृत्यु, आमासँगै नुहाउन गएकी अवोध छोरीको डुबेर ज्यान गयो
शम्भुनाथमा सन्तगुरु कवीर साहेबको मुर्ती अनावरण
शम्भुनाथमा सन्तगुरु कवीर साहेबको मुर्ती अनावरण
सप्तरीमा कोरोना संक्रमितको  संख्या १ सय ५०, निको हुने ३८
सप्तरीमा कोरोना संक्रमितको  संख्या १ सय ५०, निको हुने ३८
बालबालिकालाई अपराध बारे प्रहरीको सचेतना
बालबालिकालाई अपराध बारे प्रहरीको सचेतना
विद्यालय संचालन सम्बन्धी हालसम्म कुनै  निर्णय भएको छैन् : नगरप्रमुख यादव
विद्यालय संचालन सम्बन्धी हालसम्म कुनै  निर्णय भएको छैन् : नगरप्रमुख यादव
खाद्य स्वच्छताको आधारमा होटल स्तरियकरण तथा लोगो वितरण 
खाद्य स्वच्छताको आधारमा होटल स्तरियकरण तथा लोगो वितरण 
तिलाठी कोइलाडीमा छोरीहरुको बीमा कार्यक्रम शुरु
तिलाठी कोइलाडीमा छोरीहरुको बीमा कार्यक्रम शुरु