सांसद चन्दा चौधरीले सप्तरीका सहिद  र घाइते परिवारको अवस्था बुझे

राजविराज राजविराज
|
बिहिबार, मंसिर ११, २०७७
|
|
४५ पटक हेरिएको
Shares
सांसद चन्दा चौधरीले सप्तरीका सहिद  र घाइते परिवारको अवस्था बुझे

सारांश

  •     दुई दिनदेखी सप्तरीमा रहेका सहिद तथा बेपता परिवार घाईते एवं द्वन्द्व प्रभावित ब्यवस्थापन बिभाग प्रमुख प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले जिल्लाका १३ सहिद र एक घाइते परिवारसँग भेटघाट गरेकी हुन् ।
  •       पहिलो चरणमा सिरहाका रमेश महतो, बेचन यादब, प्रमोद सदाय, बिजय सहनी, राजेश ठाकुर, मो.
  • अनिष र माओवादी द्वन्द्वकालमा मारिएका शिबु यादब ७ जना परिवारसँग भेटघाट गरी अबस्था बारे जानकारी लिइएको छ ।

चन्दनकुमार यादव
राजविराज, १० मंसिर । 
    विभिन्न आन्दोलनमा सहिद तथा घाइते भएका परिवारजनको अवस्था तथा आवश्यकता बुभ्mनका लागि गठित समितीका प्रमुख प्रतिनिधिसभा सदस्य चन्दा चौधरी सप्तरीका सहिद तथा घाइते परिवारहरुसँग भेटघाट गरेकी छिन् । 
    दुई दिनदेखी सप्तरीमा रहेका सहिद तथा बेपता परिवार घाईते एवं द्वन्द्व प्रभावित ब्यवस्थापन बिभाग प्रमुख प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले जिल्लाका १३ सहिद र एक घाइते परिवारसँग भेटघाट गरेकी हुन् । 
    पहिलो चरणमा सिरहाका रमेश महतो, बेचन यादब, प्रमोद सदाय, बिजय सहनी, राजेश ठाकुर, मो. अनिष र माओवादी द्वन्द्वकालमा मारिएका शिबु यादब ७ जना परिवारसँग भेटघाट गरी अबस्था बारे जानकारी लिइएको छ ।
    त्यस्तै सप्तरीका ईनर यादब, नागेश्वर यादब, खुशीलाल यादब, पिताम्वर मण्डल, सन्जन मेहता, बिरेन्द्र महतो, आनन्द साह, दिलिप साह, राजिव राउत, रामकृष्ण राउत, रघु साफी, बालकृष्ण राउत, बिरेन्द्र राम तथा घाईते श्रवण झाका परिवारसँग भेटघाट गरेकी छिन् ।
    उनले पहिलो चरणमा सिरहा र सप्तरीका सहिद तथा घाइते परिवारसँग भेटघाट गरि उनीहरुको अवस्था बुझेको र दोश्रो चरणमा प्रदेश २ का बाँकी ६ जिल्लाका सहिद तथा घाइते परिवारजनसँग चाडै भेटघाट गर्ने कार्यक्रम रहेको बताइन् ।
    सो अवसरमा प्रतिनिधि सभा सदस्य डा. सुर्य नारायण यादव, राजबिराज नगरपालिका उपप्रमुख साधना झा, जसपा नेता केदार यादब लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान कार्यान्वयनप्रति संघीय सरकार नै उदासीन ः मन्त्री लेखी
संविधान कार्यान्वयनप्रति संघीय सरकार नै उदासीन ः मन्त्री लेखी
सप्तरीका सुनिता र अनवर भारतमा सम्मानित
सप्तरीका सुनिता र अनवर भारतमा सम्मानित
सप्तरीमा बन्द शान्तिपूर्ण, जनजिवन कष्टकर
सप्तरीमा बन्द शान्तिपूर्ण, जनजिवन कष्टकर
माओवादी केन्द्रमा तीन दर्जन भन्दा वढी प्रवेश
माओवादी केन्द्रमा तीन दर्जन भन्दा वढी प्रवेश
विश्व वातावरण दिवसमा  त्रियुगामा बाँसको बिरुवा रोपिए
विश्व वातावरण दिवसमा  त्रियुगामा बाँसको बिरुवा रोपिए
मोटरसाइकल आफै अनियन्त्रित हुँदा चालकको मृत्यु
मोटरसाइकल आफै अनियन्त्रित हुँदा चालकको मृत्यु
नेवि संघ र तरुण दलको समिति  विधान सम्वत गठन ः प्रवक्ता यादव
नेवि संघ र तरुण दलको समिति  विधान सम्वत गठन ः प्रवक्ता यादव
बसले ठक्कर दिदा साइकल यात्रुको मृत्यु, बिरोधमा स्थानियद्वारा राजमार्ग अवरुद्ध 
बसले ठक्कर दिदा साइकल यात्रुको मृत्यु, बिरोधमा स्थानियद्वारा राजमार्ग अवरुद्ध 
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
गत निर्वाचनमा पराजित उम्मेदवारहरु जित्दै, निर्वाचितहरु हार्दै 
गत निर्वाचनमा पराजित उम्मेदवारहरु जित्दै, निर्वाचितहरु हार्दै 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु