शिक्षक बस्ने कोठा भित्र अजिङगर फेला

राजविराज राजविराज
|
बुधबार, माघ १४, २०७७
|
|
५४ पटक हेरिएको
Shares
शिक्षक बस्ने कोठा भित्र अजिङगर फेला

सारांश

  •     जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.
  • १ स्थित आधारभुत बिद्यालय भलुवामा रहेको शिक्षक बस्ने कोठामा करिब १० फिट लामो अजिङगर फेला परेको बिद्यालयका शिक्षक ओमप्रकाश रजकले जानकारी दिनुभयो ।
  •       करिब ९÷१० किलो तोल भएको अजिङगर शिक्षक कोठाको माथिलो भागमा बसेको अवस्थामा बिद्यार्थीहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १४ माघ । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित एक बिद्यालयको शिक्षक बस्ने कोठाभित्र  बुधबार अजिङगर फेला परेको छ । 
    जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ स्थित आधारभुत बिद्यालय भलुवामा रहेको शिक्षक बस्ने कोठामा करिब १० फिट लामो अजिङगर फेला परेको बिद्यालयका शिक्षक ओमप्रकाश रजकले जानकारी दिनुभयो । 
    करिब ९÷१० किलो तोल भएको अजिङगर शिक्षक कोठाको माथिलो भागमा बसेको अवस्थामा बिद्यार्थीहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
    त्यसपछि इलाका प्रहरी कार्यालय भारदह र सब डिभिजन वन कार्यालय कंचनपुरको टोलीले अजिङगरलाई उद्धार गरि लगेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस सप्तरीमा २१ हजारभन्दा बढी सक्रिय सदस्य
कांग्रेस सप्तरीमा २१ हजारभन्दा बढी सक्रिय सदस्य
युटुवर बिक्कि सिंह पक्राउ
युटुवर बिक्कि सिंह पक्राउ
प्रभु बचत तथा ऋण सहकारीको ३ लाख ३४ हजार मुनाफा 
प्रभु बचत तथा ऋण सहकारीको ३ लाख ३४ हजार मुनाफा 
सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको  गाजासहित ट्रक नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको  गाजासहित ट्रक नियन्त्रणमा
गठबन्धन विजयी नभए देशमा अधिनायकवादी हावी हुने ः वक्ताहरु
गठबन्धन विजयी नभए देशमा अधिनायकवादी हावी हुने ः वक्ताहरु
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते
नेपालमा पाठेघरको मुखको क्यान्सरबाट  प्रत्येक दिन चार महिलाको मृत्यु, माघ २३ देखी ३६ हजार ७ सय १ किशोरीलाई एचपीभी खोप दिइने
नेपालमा पाठेघरको मुखको क्यान्सरबाट  प्रत्येक दिन चार महिलाको मृत्यु, माघ २३ देखी ३६ हजार ७ सय १ किशोरीलाई एचपीभी खोप दिइने
न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह 
न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह 
पशु फर्ममा आगलागि हुँदा २० गाईबाछा जले
पशु फर्ममा आगलागि हुँदा २० गाईबाछा जले
बालिकाको सामूहिक बलात्कारमा संलग्न एक फरार अभियुक्त १३ वर्षपछि पक्राउ
बालिकाको सामूहिक बलात्कारमा संलग्न एक फरार अभियुक्त १३ वर्षपछि पक्राउ

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु