आठै जिल्लाका वरिष्ठ पत्रकारहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान

राजविराज राजविराज
|
शनिबार, फाल्गुन १, २०७७
|
|
४९ पटक हेरिएको
Shares
आठै जिल्लाका वरिष्ठ पत्रकारहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान

सारांश

  •     साधारणसभामा महासचिव किरण कर्ण र कोषाध्यक्ष प्रविण साहको प्रतिवेदन पारित गर्दै नयाँ सदस्यता र नविकरणको सन्दर्भमा जिल्ला समितिहरुबाट प्रदेश समितिमा पठाएका नामावली स्विकृत गर्ने, नयाँ सदस्यता र नविकरणमा प्रदेश समितिले गरेको पुनरावलोकनको हकमा थप छानविन गर्न केन्द्रीय समितिको संगठन विभागमा अन्तिम किनाराकालागि कागजातसहित पठाउने निर्णय गरिएको छ ।
  •       प्रदेश अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतमा तथा महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यको प्रमुख अतिथि सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि धर्मेन्द्र झा, अतिथि महासचिव रमेश बिष्ट, सचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष राजेश मिश्र, युनियन अध्यक्ष बद्री सिग्देल, महासंघका केन्द्रीय सदस्य एवं मधेस उपसमितिका संयोजक अवधेशकुमार झा, केन्द्रीय सदस्यद्वय शैलेन्द्र झा र देवकुमार यादव, प्रेस संगठनका उपाध्यक्ष लालबाबु शेख, विरगञ्ज मेयर विजय सरावगी, प्रेस नेपालका विजय कुशावाहा, फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष पंकज श्रेष्ठ, प्रदेश अन्तर्गतका ८ जिल्लाका महासंघका अध्यक्ष र सचिवको सहभागिता रहेको प्रदेश सचिव एवं प्रचार विभाग संयोजक आर.
  • एन.

    राजविराज÷नेपाल पत्रकार महासंघ प्रदेश नं. २ प्रादेशिक समितिको दोश्रो साधारण सभा शनिबार बिरगंजमा सम्पन्न भएको छ । 
    उक्त सभामा २५ हजार राशीको प्रदेश पत्रकारिता पुरस्कार शत्रुध्न नेपाललाई प्रदान गरिएको छ भने सोही सभामा गत वर्षको सो पुरस्कार धर्मेन्द्र झालाई प्रदान गरियो । 
    यस्तै प्रेस स्वतन्त्रता सेनानी एवं महासंघ सप्तरी शाखाका पुर्व अध्यक्ष वैधनाथ झा, सिरहाका पुर्व अध्यक्ष चन्द्रदेव कामतीसहित आठै जिल्लाका वरिष्ठ पत्रकारहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । 
    साधारणसभामा महासचिव किरण कर्ण र कोषाध्यक्ष प्रविण साहको प्रतिवेदन पारित गर्दै नयाँ सदस्यता र नविकरणको सन्दर्भमा जिल्ला समितिहरुबाट प्रदेश समितिमा पठाएका नामावली स्विकृत गर्ने, नयाँ सदस्यता र नविकरणमा प्रदेश समितिले गरेको पुनरावलोकनको हकमा थप छानविन गर्न केन्द्रीय समितिको संगठन विभागमा अन्तिम किनाराकालागि कागजातसहित पठाउने निर्णय गरिएको छ । 
    प्रदेश अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतमा तथा महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यको प्रमुख अतिथि सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि धर्मेन्द्र झा, अतिथि महासचिव रमेश बिष्ट, सचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष राजेश मिश्र, युनियन अध्यक्ष बद्री सिग्देल, महासंघका केन्द्रीय सदस्य एवं मधेस उपसमितिका संयोजक अवधेशकुमार झा, केन्द्रीय सदस्यद्वय शैलेन्द्र झा र देवकुमार यादव, प्रेस संगठनका उपाध्यक्ष लालबाबु शेख, विरगञ्ज मेयर विजय सरावगी, प्रेस नेपालका विजय कुशावाहा, फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष पंकज श्रेष्ठ, प्रदेश अन्तर्गतका ८ जिल्लाका महासंघका अध्यक्ष र सचिवको सहभागिता रहेको प्रदेश सचिव एवं प्रचार विभाग संयोजक आर.एन. विश्वासले जानकारी दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै छोरीको हत्या गर्ने आमा  र उनका प्रेमीलाई जन्मकैद
विपन्न १ सय ६८ परिवारलाई खाद्यान्नसहित शैक्षिक तथा सरसफाई सामाग्री बितरण 
विपन्न १ सय ६८ परिवारलाई खाद्यान्नसहित शैक्षिक तथा सरसफाई सामाग्री बितरण 
वडा अध्यक्षले मनपरी ढंगले काम गरे : वडा सदस्यहरु
वडा अध्यक्षले मनपरी ढंगले काम गरे : वडा सदस्यहरु
प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत कब्जा गरिएको जग्गा खाली भएन
प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत कब्जा गरिएको जग्गा खाली भएन
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार  गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार  गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
संचालनमा रहेको एनआइसी एसिया बैंकको विधिवत् उद्घाटन
संचालनमा रहेको एनआइसी एसिया बैंकको विधिवत् उद्घाटन
रहेनन् पूर्व उपमेयर मुसा अन्सारी,  शोक मनाउन कार्यालय बन्द
एक सय ५२ छात्रालाई साइकल बितरण
एक सय ५२ छात्रालाई साइकल बितरण
राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै सप्तरी काँग्रेसको निर्वाचन स्थगित, मतपत्र च्यातियो
राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै सप्तरी काँग्रेसको निर्वाचन स्थगित, मतपत्र च्यातियो