भारतीय बजारबाट लागुऔषध  बोकेर आउँदै गरेका यूवक पक्राउ

राजविराज राजविराज
|
मंगलबार, चैत्र १०, २०७७
|
|
२० पटक हेरिएको
Shares
भारतीय बजारबाट लागुऔषध  बोकेर आउँदै गरेका यूवक पक्राउ

सारांश

  •     सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित बेल्ही बोर्डर क्षेत्रबाट प्रहरीले लागुऔषधसहित जिल्लाको कंचनरुप नगरपालिका ११ बस्ने २२ वर्षिय राजु सरदारलाई पक्राउ गरेको हो ।
  •       भारतीय बजार कुनौलीबाट दिउँसो ३ बजेतिर पैदल आइरहेका सरदारमाथी शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ३५/३५ थानको दरले फेनारगन, डाइजेपाम र लिजेसिक लगायतका लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् ।
  •       सशस्त्र प्रहरी बल बोर्ड आउटपोष्ट खाँडोका प्रहरी सहायक निरिक्षक रामनारायण महतोको कमान्डमा खटिएको टोलीद्वारा पक्राउ परेका सरदारलाई लागुऔषध नियन्त्रण ऐन अन्तरगत कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नं.

दैनिक समाचारदाता
राजविराज, १० चैत । 
    प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीले मंगलबार दिउँसो एक यूवकलाई पक्राउ गरेको छ । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित बेल्ही बोर्डर क्षेत्रबाट प्रहरीले लागुऔषधसहित जिल्लाको कंचनरुप नगरपालिका ११ बस्ने २२ वर्षिय राजु सरदारलाई पक्राउ गरेको हो । 
    भारतीय बजार कुनौलीबाट दिउँसो ३ बजेतिर पैदल आइरहेका सरदारमाथी शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ३५/३५ थानको दरले फेनारगन, डाइजेपाम र लिजेसिक लगायतका लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् । 
    सशस्त्र प्रहरी बल बोर्ड आउटपोष्ट खाँडोका प्रहरी सहायक निरिक्षक रामनारायण महतोको कमान्डमा खटिएको टोलीद्वारा पक्राउ परेका सरदारलाई लागुऔषध नियन्त्रण ऐन अन्तरगत कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नं. ६ हेड क्वाटर राजविराजले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखी साझा पर्व छठ विधिवत रुपमा सुरु
आजदेखी साझा पर्व छठ विधिवत रुपमा सुरु
जनकपुरको ऐतिहासिक पक्ष
नीति अनुसार काम हुन नसक्दा मुलुकको  विकास अन्यौलमा ः मुख्यमन्त्री राउत
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
एक महिनामा ११ जना लागु औषध कारोबारी र सेवनकर्ता पक्राउ
एक महिनामा ११ जना लागु औषध कारोबारी र सेवनकर्ता पक्राउ
राजविराज दैनिक लगातार पाँच वर्ष “क” वर्गमा पर्न सफल
राजविराज दैनिक लगातार पाँच वर्ष “क” वर्गमा पर्न सफल
दुई सातापछि भारतबाट बालक रामको उद्धार
९ वर्षपछि महिला कुट्ने फरार प्रतिवादी पक्राउ
९ वर्षपछि महिला कुट्ने फरार प्रतिवादी पक्राउ
मन्त्री साहद्वारा श्रद्धाञ्जली
मन्त्री साहद्वारा श्रद्धाञ्जली
संसद विकास कोष योजनाको आयब्यय सार्वजनिक गर्ने पहिलो प्रदेश सांसद बनिन् माला कर्ण
संसद विकास कोष योजनाको आयब्यय सार्वजनिक गर्ने पहिलो प्रदेश सांसद बनिन् माला कर्ण