पाँच लाख बढीको भन्सार छलेको समान बरामद

राजविराज राजविराज
|
बिहिबार, पौष १९, २०७५
|
|
२० पटक हेरिएको
Shares
पाँच लाख बढीको भन्सार छलेको समान बरामद

सारांश

  •     यता प्रहरीले बरामद सामान र ईरिक्सा समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको जनाएको छ ।

दैनिक समाचारदाता
पर्सा, १९ पुस । 
    जिल्ला प्रहरी कार्यालय पर्साले गैरकानुनी रुपले विभिन्न सामानहरु भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार कार्य नियन्त्रण गर्न विभिन्न सामानहरु बरामद गरेको छ ।     बीरगंज महानगरपालिका १६, रजतजयन्ती चोक स्थित सडकमा विभिन्न सवारी साधन तथा पैदल यात्री समेतको चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको ना.२ ह. २९६९ नम्बरको ईरिक्सामा चेकजांच गर्ने क्रममा रिक्सा चालक रिक्सा छाडी भागेकोमा उक्त ईरिक्सामा रहेको  ४ बोरा चरेश (पित्तल) को कचौरा, २ बोरा ईलेक्ट्रोनिक्स गरी अन्दाजी पाँच लाख ५४ हजार ४ सय ३० मुल्य बराबरको समान बरामद गरेको हो । 
    यता प्रहरीले बरामद सामान र ईरिक्सा समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?