प्रधानमन्त्री राष्ट्रिय प्रतियोगितामा प्रदेश २ बिजयी

राजविराज राजविराज
|
बुधबार, पौष ७, २०७८
|
|
७८ पटक हेरिएको
Shares
प्रधानमन्त्री राष्ट्रिय प्रतियोगितामा प्रदेश २ बिजयी

सारांश

  •     बुधवार फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश २ ले गण्डकीलाई ७ बिकेट पराजित गरेको हो ।
  •       टस जितेर गण्डकी प्रदेशले १७ ओभरमा सबै बिकेट गुमाई ३९ रन मै सिमित रहे ।
  • जसमा अन्जली बिश्वास १५ रन बाहेक कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेन भने बाकी अतिरक्त १३ रन भएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ७ पुस । 
    धनगढीमा जारी प्रधानमन्त्री कप टि–ट्वान्टी राष्ट्रिय प्रतियोगितामा प्रदेश २ ले जित हात पारेको छ । 
    बुधवार फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश २ ले गण्डकीलाई ७ बिकेट पराजित गरेको हो । 
    टस जितेर गण्डकी प्रदेशले १७ ओभरमा सबै बिकेट गुमाई ३९ रन मै सिमित रहे । जसमा अन्जली बिश्वास १५ रन बाहेक कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेन भने बाकी अतिरक्त १३ रन भएका थिए । 
    बलिङतर्फ प्रदेश २ का संतोषी चौधरी ३, अनुराधा चौधरी २ तथा रोजी कडारी र सरस्वती चौधरी १÷१ बिकेट हात पारेकी थिइन् । 
    जवाफमा ४० रनको लक्ष्य लिएर मैदानमा ओर्लेका प्रदेश २ ले १० ओभर ३ बल खेल्दै ३ बिकेटको क्षतिमा बिजयी हात पारेको थियो । टिमलाई जिताउन साना प्रविणले १३ रन जोडेकी थिइन् भने अर्का खेलाडी अनुराधा चौधरीले १२ रन जोडेकी थिइन् । 
    खेलको प्लेयर अफ दि म्याच बिजय टिमकी अनुराधा चौधरी घोषित भएको सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आपराधिक गतिविधी  नियन्त्रणमा सघाउ पु¥याउनु  संचारकर्मीसँग अपेक्षा
आपराधिक गतिविधी  नियन्त्रणमा सघाउ पु¥याउनु  संचारकर्मीसँग अपेक्षा
प्रअ नियुक्तिमा धाँधली भएको आरोप, छानविनको माग
काँग्रेसको संस्थापन पक्षबाट यादवको सभापतीमा उम्मेदवारी
काँग्रेसको संस्थापन पक्षबाट यादवको सभापतीमा उम्मेदवारी
राजविराज कारागारबाट पाँच कैदीबन्दी रिहा
राजविराज कारागारबाट पाँच कैदीबन्दी रिहा
विहे प्रयोजनका लागि बन्द भएको विद्यालय सूचारु
विहे प्रयोजनका लागि बन्द भएको विद्यालय सूचारु
पत्रकारलाई कुटपिट गर्ने जनमतका कार्यकर्तालाई रिहा गरेको भन्दै पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण
पत्रकारलाई कुटपिट गर्ने जनमतका कार्यकर्तालाई रिहा गरेको भन्दै पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण
कार्यशाला गोष्ठी सम्पन्न
कार्यशाला गोष्ठी सम्पन्न
दमकल तथा एम्बुलेन्स पुग्ने योग्य बाटो  बनाउन स्थानिय तहलाई आग्रह
दमकल तथा एम्बुलेन्स पुग्ने योग्य बाटो  बनाउन स्थानिय तहलाई आग्रह
लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन 
लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन 
एक सातादेखी वेपत्ता महिला फेला परे
एक सातादेखी वेपत्ता महिला फेला परे