हावाहुरीका कारण मृत्यु भएका परिवारजनलाई राहत स्वरुप एक÷एक लाख दिने

राजविराज राजविराज
|
शनिबार, माघ २२, २०७८
|
|
४२ पटक हेरिएको
Shares
हावाहुरीका कारण मृत्यु भएका परिवारजनलाई राहत स्वरुप एक÷एक लाख दिने

सारांश

  •     त्यस्तै, रौतहटको बौधीमाई नगरपालिका–१ मा पनि हावाहुरीले ईट्टाको घर खस्दा ४५ वर्षीया फुलमतिया देवीको मृत्यु भएको थियो ।

    जनकपुर÷हावाहुरी कारण मृत्यु भएका परिवारजनलाई मधेश प्रदेश सरकारले राहत स्वरुप एक÷एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
    मधेश प्रदेश सरकारको शनिवार बसेको मन्त्रीपरिषद्को बैठकले धनुषाको सबैला नगरपालिकाका दुई र रौतहटको बौधीमाई नगरपालिकाका एक गरी तीन परिवारलाई एक÷एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।
    शुक्रबार आएको हावाहुरीका कारण धनुषाको सबैला नगरपालिका १२ स्थित फकिरचन्द उच्च माध्यमिक विद्यालय परिसरमा रहेको रुख ढलेर किच्दा ७ वर्षिय अरबन्दी सदा र ८ वर्षीया प्रतिमा कुमारी सदाको मृत्यु भएको थियो ।
    त्यस्तै, रौतहटको बौधीमाई नगरपालिका–१ मा पनि हावाहुरीले ईट्टाको घर खस्दा ४५ वर्षीया फुलमतिया देवीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झण्डै एक लाख महिला, दलित,  सीमान्तकृत समुदाय फोटोसहितको  मतदाता सूचिमा समावेश हुनबाट बञ्चित
झण्डै एक लाख महिला, दलित,  सीमान्तकृत समुदाय फोटोसहितको  मतदाता सूचिमा समावेश हुनबाट बञ्चित
मन्त्री यादवलाई बर्खास्त गरि गिरफ्तार  गर्न भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
मन्त्री यादवलाई बर्खास्त गरि गिरफ्तार  गर्न भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
हँसिया छाती र कलेजो छेर्दै पेटसम्म पुगेको बालकको सफल शल्यक्रिया
हँसिया छाती र कलेजो छेर्दै पेटसम्म पुगेको बालकको सफल शल्यक्रिया
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको कार्यालय राजविराजमा खुल्दै
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
बाढीपीडितलाई ग्लोबलको सहयोग,  बालबालिकालाई समेत शैक्षिक सामाग्रि बितरण
बाढीपीडितलाई ग्लोबलको सहयोग, बालबालिकालाई समेत शैक्षिक सामाग्रि बितरण
सप्तरी उद्योग बाणिज्य संघको कार्यसमितिलाई  कार्य नगर्न भन्दै जिल्ला प्रशासनमा ज्ञापन, तीन वर्षे कार्यकाल झण्डै ६ वर्षसम्म निरन्तर
सप्तरी उद्योग बाणिज्य संघको कार्यसमितिलाई  कार्य नगर्न भन्दै जिल्ला प्रशासनमा ज्ञापन, तीन वर्षे कार्यकाल झण्डै ६ वर्षसम्म निरन्तर
सप्तरीका १ सय ३६ उद्योग खारेजीमा
सप्तरीका १ सय ३६ उद्योग खारेजीमा
अम्पायर तथा स्कोरर संघको केन्द्रीय सदस्यमा सप्तरीका निरज सिंह निर्वाचित
अम्पायर तथा स्कोरर संघको केन्द्रीय सदस्यमा सप्तरीका निरज सिंह निर्वाचित
आगलागिमा तीन लाख मुल्यको क्षति
आगलागिमा तीन लाख मुल्यको क्षति