डेन्टल क्लिनिकको वार्षिकोत्सवमा बिरामीलाई छुट 

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन ५, २०७८
|
|
४० पटक हेरिएको
Shares
डेन्टल क्लिनिकको वार्षिकोत्सवमा बिरामीलाई छुट 

सारांश

  •     स्थापनाको दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार दन्त रोगको उपचारमा आएका बिरामीहरुलाई विशेष छुटसहित सेवा प्रदान गर्दै वार्षिकोत्सव मनाएको हो ।
  •       क्लिनिकले आफ्नो वार्षिकोत्सव मनाउने क्रममा स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान समेत गरेको छ ।
  •       सम्मानित हुनेहरुमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, समाजसेवी एवं राजनीतिज्ञ सुनिलकुमार झा छन् ।

दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
    राजविराजस्थित बालाजी डेन्टल क्लिनिक प्रालिले बिहीबार आफ्नो वार्षिकोत्सव मनाएको छ । 
    स्थापनाको दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार दन्त रोगको उपचारमा आएका बिरामीहरुलाई विशेष छुटसहित सेवा प्रदान गर्दै वार्षिकोत्सव मनाएको हो । 
    क्लिनिकले आफ्नो वार्षिकोत्सव मनाउने क्रममा स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान समेत गरेको छ । 
    सम्मानित हुनेहरुमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, समाजसेवी एवं राजनीतिज्ञ सुनिलकुमार झा छन् । यस्तै पत्रकारिताको माध्यमले स्वास्थ्य क्षेत्रमा योगदान पु¥याए वापत नेपाल पत्रकार महासंघ सप्तरीक अध्यक्ष श्रवणकुमार देव, सचिव रामनारायण विश्वास, सहसचिव चन्दनकुमार यादव, सदस्य विद्ययानन्द राम,  मनोजकुमार माझी समेत सम्मानित भएका छन् । 
    प्रालीका संचालक डा. विवेककुमार झाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्व. गजेन्द्र नारायण सिंहलाई सम्झिदै  निर्वाचित पदाधिकारीलाई सम्मान 
स्व. गजेन्द्र नारायण सिंहलाई सम्झिदै  निर्वाचित पदाधिकारीलाई सम्मान 
काँग्रेस सप्तरीको उपाध्यक्ष पदको विवाद उत्कर्षमा  संस्थापक पक्षद्वारा आन्दोलनको चेतावनी
काँग्रेस सप्तरीको उपाध्यक्ष पदको विवाद उत्कर्षमा  संस्थापक पक्षद्वारा आन्दोलनको चेतावनी
कोरोना संक्रमित शुन्य रहेको  सप्तरीमा एक विद्यार्थी संक्रमित
कोरोना संक्रमित शुन्य रहेको  सप्तरीमा एक विद्यार्थी संक्रमित
जनयुद्ध दिवसमा जुलुस प्रदर्शन
जनयुद्ध दिवसमा जुलुस प्रदर्शन
थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए
थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए
बजाज खडक वारियर्सलाई मेयर कपको उपाधी 
बजाज खडक वारियर्सलाई मेयर कपको उपाधी 
२७औं लोकेन्द्र स्मृति  पत्रकारीता पुरस्कार बिन्दुलाई
२७औं लोकेन्द्र स्मृति  पत्रकारीता पुरस्कार बिन्दुलाई
रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म  सरकारमा नजाने : नेता महतो
रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म  सरकारमा नजाने : नेता महतो
कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
आइतबारदेखी जोरबिजोर प्रणालीमा सवारीसाधान संचालन
आइतबारदेखी जोरबिजोर प्रणालीमा सवारीसाधान संचालन