म्यादी प्रहरीमा जागिर लगाइदिन्छु  भन्दै रकम असुली गर्ने पक्राउ 

राजविराज राजविराज
|
बिहिबार, चैत्र १७, २०७८
|
|
७३ पटक हेरिएको
Shares
म्यादी प्रहरीमा जागिर लगाइदिन्छु  भन्दै रकम असुली गर्ने पक्राउ 

सारांश

  •     आगामी स्थानिय तह निर्वाचनका लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवेदन फारम भरिसकेका एक दर्जन भन्दा बढी व्यक्तिसँग जागिर लगाइदिने भन्दै प्रलोभन देखाई रकम वसुलेको सूचना आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेको बताए ।
  •       प्रहरीका अनुसार आफ्नो “माथी” सम्म पहुँच रहेको र रकम दिए जागिर लगाइदिने नाममा ठगि गर्दै हिडेको अनुसन्धानको क्रममा खुलेको छ ।
  •       बिहीबार गाउँबाटै पक्राउ परेका मण्डललाई थुनामा राखी ठगि मुद्दामा कारवाही चलाउने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १७ चैत । 
    म्यादी प्रहरीमा जागिर लगाईदिन्छु भन्दै रकम ठगि गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका २ बस्ने २३ वर्षिय अरबिन्दकुमार मण्डल छन् ।
    आगामी स्थानिय तह निर्वाचनका लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवेदन फारम भरिसकेका एक दर्जन भन्दा बढी व्यक्तिसँग जागिर लगाइदिने भन्दै प्रलोभन देखाई रकम वसुलेको सूचना आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेको बताए । 
    प्रहरीका अनुसार आफ्नो “माथी” सम्म पहुँच रहेको र रकम दिए जागिर लगाइदिने नाममा ठगि गर्दै हिडेको अनुसन्धानको क्रममा खुलेको छ । 
    बिहीबार गाउँबाटै पक्राउ परेका मण्डललाई थुनामा राखी ठगि मुद्दामा कारवाही चलाउने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने तालिम सुरु
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने तालिम सुरु
स्थानिय तहबाट सार्वजनिक गरिने सुचना सहजरूपमा  उपलब्ध गराउने प्रजिअ गौतमको प्रतिबद्धता 
स्थानिय तहबाट सार्वजनिक गरिने सुचना सहजरूपमा  उपलब्ध गराउने प्रजिअ गौतमको प्रतिबद्धता 
मैथिली विकिमिडियन्सद्वारा एडभान्स विकिपिडिया कार्यशाला सम्पन्न
मैथिली विकिमिडियन्सद्वारा एडभान्स विकिपिडिया कार्यशाला सम्पन्न
सामुदायिक सेवा केन्द्र सप्तरीको  अध्यक्षमा दास निर्विरोध
सामुदायिक सेवा केन्द्र सप्तरीको  अध्यक्षमा दास निर्विरोध
ठूलो परिमाणमा लागुऔषध काठमाडौं पु¥याउने  कार्यमा संलग्न सहचालकसहित दुई पक्राउ 
ठूलो परिमाणमा लागुऔषध काठमाडौं पु¥याउने  कार्यमा संलग्न सहचालकसहित दुई पक्राउ 
शौचालय भित्र शरीरमा आगो लगाई महिलाले गरिन आत्महत्या
शौचालय भित्र शरीरमा आगो लगाई महिलाले गरिन आत्महत्या
तीनै तहको निर्वाचनमा गठबन्धनले नै निरन्तरता पाउँछ ः मातृका यादव
तीनै तहको निर्वाचनमा गठबन्धनले नै निरन्तरता पाउँछ ः मातृका यादव
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला संचालन हुने
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला संचालन हुने
बजार अनुगमनलाई निरन्तरता
बजार अनुगमनलाई निरन्तरता
प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु
प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु