नवनिर्वाचित जनप्रतिनिधिको मृत्यु 

राजविराज राजविराज
|
शुक्रबार, जेठ ६, २०७९
|
|
७० पटक हेरिएको
Shares
नवनिर्वाचित जनप्रतिनिधिको मृत्यु 

सारांश

  •     निर्वाचन जितेर बिजय जुलुस मनाएर राती सुत्न गएका राजगढ गाउँपालिका ५ का ६९ वर्षिय राजेन्द्र सुतिहार शुक्रबार बिहान आफ्नो घरमा सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।
  •        जसपाबाट वडा सदस्य पदमा निर्वाचित भएर अघिल्लो दिन साँझसम्म बिजय जुलुसमा सहभागि भएका सुतिहार घर फर्केपछि खाना खाएर सुतेका थिए ।
  •     वडा अध्यक्ष देवेन्द्र साहले बिजय जुलुसमा निकै प्रसन्न देखिएका सुतिहारको निधनको खबरले चकित परेको सुनाए ।

दैनिक समाचारदाता
राजविराज, ६ जेठ । 
    सप्तरीको राजगढ गाउँपालिकाका एक निर्वाचित जनप्रतिनिधिको शुक्रबार बिहान मृत्यु भएको छ ।
    निर्वाचन जितेर बिजय जुलुस मनाएर राती सुत्न गएका राजगढ गाउँपालिका ५ का ६९ वर्षिय राजेन्द्र सुतिहार शुक्रबार बिहान आफ्नो घरमा सुतेकै ठाउँमा मृत भेटिएका हुन् । 
     जसपाबाट वडा सदस्य पदमा निर्वाचित भएर अघिल्लो दिन साँझसम्म बिजय जुलुसमा सहभागि भएका सुतिहार घर फर्केपछि खाना खाएर सुतेका थिए ।
    वडा अध्यक्ष देवेन्द्र साहले बिजय जुलुसमा निकै प्रसन्न देखिएका सुतिहारको निधनको खबरले चकित परेको सुनाए ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले वडा सदस्य सुतिहार मृत फेला परेको घटना बारे आवश्यक कुरा बुझ्न त्यसतर्फ एक प्रहरी टोली खटाइएको जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माग पुरा गर्ने निर्णय पश्चात् मजदुरहरुको आन्दोलन फिर्ता
माग पुरा गर्ने निर्णय पश्चात् मजदुरहरुको आन्दोलन फिर्ता
सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा 
सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा 
कालोपट्टी बाँधेर संघर्षमा उत्रिए खेलकुदका कर्मचारी
कालोपट्टी बाँधेर संघर्षमा उत्रिए खेलकुदका कर्मचारी
विपद् सम्बन्धी रिफ्रेसर  तालिम सम्पन्न
विपद् सम्बन्धी रिफ्रेसर  तालिम सम्पन्न
इम्प्याक्टद्वारा राजविराज नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रि सहयोग
इम्प्याक्टद्वारा राजविराज नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रि सहयोग
काँग्रेसका नवनिर्वाचित पदाधिकारीलाई  सम्मान एवं अभिनन्दन
काँग्रेसका नवनिर्वाचित पदाधिकारीलाई  सम्मान एवं अभिनन्दन
नगरको पहिलो शनिदेव मन्दिरमा प्रतिमा स्थापना
नगरको पहिलो शनिदेव मन्दिरमा प्रतिमा स्थापना
लक्ष्मी–मुक्ति स्मृती पत्रकारिता पुरस्कार  वरिष्ठ पत्रकार झालाई प्रदान
लक्ष्मी–मुक्ति स्मृती पत्रकारिता पुरस्कार  वरिष्ठ पत्रकार झालाई प्रदान
बंश वृद्धिका लागि आरक्ष क्षेत्रमा छाडिए भाले गैंडा
बंश वृद्धिका लागि आरक्ष क्षेत्रमा छाडिए भाले गैंडा
दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु 
दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु