रुपनी र महादेवामा पदस्थापन 

राजविराज राजविराज
|
मंगलबार, जेठ १०, २०७९
|
|
६४ पटक हेरिएको
Shares
रुपनी र महादेवामा पदस्थापन 

सारांश

  • जिल्लाको रुपनी तथा महादेवा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षसहित अन्य नवनिर्वाचित पदाधिकारीले सपथसँगैं पदभार ग्रहण गरे ।
  •   पदभार ग्रहणसँगै गाउँपालिकामा देखिएका समस्याहरु समाधान गर्न सक्रियताका साथ लाग्ने नवनिर्वाचित जनप्रतिनिधिहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
  •       जिल्लाको महादेवा गाउँपालिकामा सुनिल कुमार मण्डल र उपाध्यक्षमा अर्चना यादव निर्वाचित भएकी छिन् ।

दैनिक समाचारदाता
राजविराज, १० जेठ । 
    लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले सप्तरीको तीन पालिकामा जित हासिल गरेको छ । मंगलबार तीन मध्ये दुई पालिकामा लोसपाबाट निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् । 
जिल्लाको रुपनी तथा महादेवा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षसहित अन्य नवनिर्वाचित पदाधिकारीले सपथसँगैं पदभार ग्रहण गरे । 
पदभार ग्रहणसँगै गाउँपालिकामा देखिएका समस्याहरु समाधान गर्न सक्रियताका साथ लाग्ने नवनिर्वाचित जनप्रतिनिधिहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । 
    जिल्लाको महादेवा गाउँपालिकामा सुनिल कुमार मण्डल र उपाध्यक्षमा अर्चना यादव निर्वाचित भएकी छिन् । त्यस्तै रुपनी गाउँपालिका अध्यक्षमा दिनेश यादव र उपाध्यक्षमा पुष्पा श्रेष्ठ लौगि निर्वाचित भएकी छिन् । 
यता लोसपाले जितेको अर्को छिन्नमस्ता गाउँपालिकामा भने शुक्रबार पदस्थापना कार्यक्रम गरिने सो पार्टीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी