विरामी र बालबालिकालाई फलफूल वितरण

राजविराज राजविराज
|
बुधबार, भाद्र २२, २०७९
|
|
५५ पटक हेरिएको
Shares
विरामी र बालबालिकालाई फलफूल वितरण

सारांश

  •     प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा अस्पताल पुगेका कर्मचारीहरुको टोलीले विरामीहरुलाई फलफूल वितरण गरेका हुन् ।
  •     अस्पतालमा उपचारार्थ भर्ना रहेका विरामी र पोषण गृहका बालबालिका गरी करिब २ सय जनालाई फलफूल वितरण गरिएका निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झाले जानकारी दिए ।
  •     सो टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, प्रहरी उपरीक्षक अविनारायण काफ्ले, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष झा लगायतको सहभागीता थियो ।

दैनिक समाचारदाता
राजविराज २२, भदौ । 

    निजामती सेवा दिवसको अवसरमा बुधबार सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको छ ।
    प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा अस्पताल पुगेका कर्मचारीहरुको टोलीले विरामीहरुलाई फलफूल वितरण गरेका हुन् ।
    अस्पतालमा उपचारार्थ भर्ना रहेका विरामी र पोषण गृहका बालबालिका गरी करिब २ सय जनालाई फलफूल वितरण गरिएका निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झाले जानकारी दिए ।
    सो टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, प्रहरी उपरीक्षक अविनारायण काफ्ले, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष झा लगायतको सहभागीता थियो ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु