कुकुरलाई बचाउने क्रममा  महिलाको ज्यान गयो 

राजविराज राजविराज
|
सोमबार, भाद्र २७, २०७९
|
|
७५ पटक हेरिएको
Shares
कुकुरलाई बचाउने क्रममा  महिलाको ज्यान गयो 

सारांश

  •     सप्तरीको बोदेवर्साइन नगरपालिका २ की ४५ वर्षिया अन्जना देवी यादवको ज्यान गएको हो ।
  •       सोमवार विहान भएको दुर्घटनामा उनका पति मोहनले चलाइरहेको प्रदेश–२–०१–००२ प.
  • ३९९३ नम्बरको मोटरसाइकल सो नगरपालिका ५ मोहनपुर सडकखण्डमा कुकुरलाई जोगाउने क्रममा दुर्घट्नामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २७ भदौ । 

    पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिकामा बाटो काट्न लागेको कुकुरलाई बचाउने क्रममा अनियन्त्रित भई मोटरसाईकल दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । 
    सप्तरीको बोदेवर्साइन नगरपालिका २ की ४५ वर्षिया अन्जना देवी यादवको ज्यान गएको हो । 
    सोमवार विहान भएको दुर्घटनामा उनका पति मोहनले चलाइरहेको प्रदेश–२–०१–००२ प.३९९३ नम्बरको मोटरसाइकल सो नगरपालिका ५ मोहनपुर सडकखण्डमा कुकुरलाई जोगाउने क्रममा दुर्घट्नामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् । 
    दुर्घटनामा मोहन सामान्य घाईते भएपनि पछिल्लो सिटमा सवार अन्जना भने गम्भिर घाइते भएपश्चात् तत्कालै रुपनीस्थित युनिक अस्पतालमा पु¥याइएको थियो । सोही अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । 
    मृतकको पोस्टमार्टमका लागी स्थानीय गजेन्द्रनारायण सिह अस्पताल पु¥याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा थप १२ जनामा कोरोना संक्रमणसँगै संक्रमितको संख्या ३ सय १५ पुग्यो
सप्तरीमा थप १२ जनामा कोरोना संक्रमणसँगै संक्रमितको संख्या ३ सय १५ पुग्यो
दोश्रो पटक छोरी जन्माएको निहुँमा बुहारीको हत्या गरेको अभियोगमा ससुरा पक्राउ, श्रीमानसहित ५ जना अझै फरार
दोश्रो पटक छोरी जन्माएको निहुँमा बुहारीको हत्या गरेको अभियोगमा ससुरा पक्राउ, श्रीमानसहित ५ जना अझै फरार
आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
जिसस सप्तरीका निवर्तमान प्रमुखसहित  एक हजार भन्दा बढी जसपामा प्रवेश
जिसस सप्तरीका निवर्तमान प्रमुखसहित  एक हजार भन्दा बढी जसपामा प्रवेश
जनमत पार्टीद्वारा  मुख्यमन्त्रीको राजिनामा माग
जनमत पार्टीद्वारा  मुख्यमन्त्रीको राजिनामा माग
दिप प्रज्वलन गरेको दृश्य । 
दिप प्रज्वलन गरेको दृश्य । 
संविधानमा उल्लेख भएपनि हरवा चरवाको  पुर्नस्थापना कार्यान्वयन नभएको भन्दै प्रदर्शन
संविधानमा उल्लेख भएपनि हरवा चरवाको  पुर्नस्थापना कार्यान्वयन नभएको भन्दै प्रदर्शन
श्रमिकहरुको श्रमको सम्मान गर्नुपर्छ ः अध्यक्ष मण्डल
श्रमिकहरुको श्रमको सम्मान गर्नुपर्छ ः अध्यक्ष मण्डल
टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव 
टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव 
मालपोत कार्यालय राजविराजमा अनलाइन प्रणाली लागु
मालपोत कार्यालय राजविराजमा अनलाइन प्रणाली लागु

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु