नगरको पहिलो शनिदेव मन्दिरमा प्रतिमा स्थापना

राजविराज राजविराज
|
शनिबार, फाल्गुन १८, २०७५
|
|
५८ पटक हेरिएको
Shares
नगरको पहिलो शनिदेव मन्दिरमा प्रतिमा स्थापना

सारांश

  •     स्थानियको चन्दा सहयोगबाट २५ लाख रुँपैया खर्चेर शनिदेवको भव्य मन्दिर निर्माण गरिएको मन्दिर सेवा समितिका कोषाध्यक्ष घनश्याम झाले जानकारी दिए ।
  •       मन्दिरमा शनिदेवको प्रतिमा स्थापना गर्नु अघि शनिबार सयौं महिला पुरुषको सहभागितामा कलश यात्रा निकालिएको छ ।
  • उनीहरुले पवित्र जलाशयहरुबाट जल भरेर बाजागाजासहित नगर परिक्रम गरि मन्दिरसम्म लगेका थिए ।

    राजविराज÷राजविराज वडा नं. ७ मा नवनिर्मित शनिदेव मन्दिरमा शनिबार प्रतिमा स्थापना गरि सविधि पूजापाठ सुरु भएको छ । 
    करिब २५ लाख रुँपैयाको लागतमा निर्माण गरिएको मन्दिर नगरकै पहिलो शनि मन्दिर हो । 
    राजविराज नगरपालिकाले राजविराज ७ मा ४ धुर जग्गा निशुल्क उपलब्ध गराएपछि ५ वर्षअघि मन्दिर निर्माण कार्य सुरु गरिएको मन्दिर सेवा समितिका अध्यक्ष उदयचन्द जैनले बताए । 
    स्थानियको चन्दा सहयोगबाट २५ लाख रुँपैया खर्चेर शनिदेवको भव्य मन्दिर निर्माण गरिएको मन्दिर सेवा समितिका कोषाध्यक्ष घनश्याम झाले जानकारी दिए । 
    मन्दिरमा शनिदेवको प्रतिमा स्थापना गर्नु अघि शनिबार सयौं महिला पुरुषको सहभागितामा कलश यात्रा निकालिएको छ । उनीहरुले पवित्र जलाशयहरुबाट जल भरेर बाजागाजासहित नगर परिक्रम गरि मन्दिरसम्म लगेका थिए । 
    शनिदेवको प्रतिमा विधिवत् स्थापना र विशेष पूजासँगै मन्दिरमा भक्तजनको घुँइचो लागेको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु