गौं हत्याको बिरोधमा प्रदर्शनका  साथै गृहमन्त्रीलाई ज्ञापन

राजविराज राजविराज
|
सोमबार, मंसिर २६, २०७९
|
|
५५ पटक हेरिएको
Shares
गौं हत्याको बिरोधमा प्रदर्शनका  साथै गृहमन्त्रीलाई ज्ञापन

सारांश

  •     विश्व हिन्दु परिषद् सप्तरीको अगुवाईमा सोमबार राजविराजमा प्रदर्शन गर्नुका साथै गौं हत्यामा संलग्नमाथी कडा कारवाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाइएको छ ।
  •       परिषद्का उपाध्यक्ष दिलिप दासको अगुवाईमा गरिएको प्रदर्शन पश्चात् सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि गिरी मार्फत गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र पठाइएको हो ।
  •       गत सोमबार कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा पशु चौपाया व्यवस्थापन गर्ने भन्दै आधा दर्जन जति गाईलाई मार्न लगाएर गाडेको ज्ञापन पत्रमा उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, २६ मंसिर ।

    कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा पशु चौपाया व्यवस्थापन गर्ने नाममा गौं हत्या भएको भन्दै सप्तरीका हिन्दुवादी संगठन आन्दोलित भएका छन् । 
    विश्व हिन्दु परिषद् सप्तरीको अगुवाईमा सोमबार राजविराजमा प्रदर्शन गर्नुका साथै गौं हत्यामा संलग्नमाथी कडा कारवाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाइएको छ । 
    परिषद्का उपाध्यक्ष दिलिप दासको अगुवाईमा गरिएको प्रदर्शन पश्चात् सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि गिरी मार्फत गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र पठाइएको हो । 
    गत सोमबार कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा पशु चौपाया व्यवस्थापन गर्ने भन्दै आधा दर्जन जति गाईलाई मार्न लगाएर गाडेको ज्ञापन पत्रमा उल्लेख छ । कानुनले गौं हत्यालाई निषेध गर्दा गर्दै स्थानिय सरकारका रुपमा रहेका नगरपालिकाले नै गौं हत्या गर्नु आपत्तिजनक रहेको ज्ञापनपत्र मार्फत घोर निन्दा समेत व्यक्त गरिएको छ । 
    गौं हत्यामा संलग्न माथी कारवाही नभए आन्दोलन चर्काउने समेत ज्ञापनपत्र मार्फत चेतावनी दिइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा संचालित सडक निर्माण  योजनालाई गति प्रदान गर्ने निर्णय
सप्तरीमा संचालित सडक निर्माण  योजनालाई गति प्रदान गर्ने निर्णय
अस्पताललाई लाखौं मुल्य बराबरको प्रजनन् स्वास्थ्य सामग्री प्रदान
अस्पताललाई लाखौं मुल्य बराबरको प्रजनन् स्वास्थ्य सामग्री प्रदान
एसइई परिक्षा मर्यादित र शान्तिपूर्ण  सम्पन्न गराउने केन्द्राध्यक्षद्वारा प्रतिबद्धता 
एसइई परिक्षा मर्यादित र शान्तिपूर्ण  सम्पन्न गराउने केन्द्राध्यक्षद्वारा प्रतिबद्धता 
जनमत पार्टी सप्तरीका ६ नेतालाई शान्ति बिरुद्धको कसुर मुद्दामा सात दिने म्याद थप 
जनमत पार्टी सप्तरीका ६ नेतालाई शान्ति बिरुद्धको कसुर मुद्दामा सात दिने म्याद थप 
बोक्सी भन्दै कुटपिट गरेर फरार अभियुक्त ११ वर्षपछि पक्राउ
बोक्सी भन्दै कुटपिट गरेर फरार अभियुक्त ११ वर्षपछि पक्राउ
फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
दोषिलाई कारवाहीको माग गर्दै जनमत पार्टीद्वारा प्रदर्शन
दोषिलाई कारवाहीको माग गर्दै जनमत पार्टीद्वारा प्रदर्शन
चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
स्ववियु निर्वाचनका लागि नेवि संघको दुई समूहसहित १० दल तथा समूह दर्ता
स्ववियु निर्वाचनका लागि नेवि संघको दुई समूहसहित १० दल तथा समूह दर्ता
तिलाठीमा सप्ताहब्यापी सरस्वती पुजा हुदै
तिलाठीमा सप्ताहब्यापी सरस्वती पुजा हुदै

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु