पत्रकारले प्रहरी प्रशासनको कार्यक्रमदेखी प्रहरी प्रमुख सहभागि कार्यक्रम समेत बहिष्कार गर्ने

राजविराज राजविराज
|
मंगलबार, पौष ५, २०७९
|
|
७३ पटक हेरिएको
Shares
पत्रकारले प्रहरी प्रशासनको कार्यक्रमदेखी प्रहरी प्रमुख सहभागि कार्यक्रम समेत बहिष्कार गर्ने

सारांश

  •     महासंघका सभापति श्रवणकुमार देव र सचिव रामनारायण विश्वासद्वारा सोमबार जारि संयुक्त विज्ञप्तिमा संघर्षका कार्यक्रमहरुमा प्रहरी प्रशासनको औपचारिक कार्यक्रमदेखी प्रहरी प्रमुख सहभागि रहेको कार्यक्रम बहिष्कार गर्ने लगायतका छन् ।
  •       संघर्षका कार्यक्रमहरुमा पुस ५ गते संघर्षका कार्यक्रमसहित पीडित पत्रकारलाई न्याय र पीडकलाई कारबाहीको मागराखी हातमा कालो पट्टी बाँधेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने, पुस ६ देखी १२ गतेसम्म सप्तरी प्रहरीको औपाचारिक कार्यक्रम बहिष्कार गर्ने, पुस ७ देखी १२ गतेसम्म सप्तरी प्रहरी प्रमुख सहभागी भएको जुनसुकै कार्यक्रम बहिष्कार गर्ने तथा पुस ८ गते सुर्खेतमा आयोजना हुने नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभास्थलमा पीडकलाई कारबाही र पीडित पत्रकारलाई न्यायको मागसहितको ब्यानर प्रदर्शन गरिने रहेका छन् ।
  •       जारि विज्ञप्तिमा पुस ४ देखि १२ गतेसम्म पहिलो चरणको आन्दोलनको कार्यक्रमको अवधीमासमेत मागप्रति स्थानीय प्रहरी प्रशासन गम्भिर नभए अर्को बैठक बसी दोश्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरिने जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, ४ पुस । 

    नेपाल पत्रकार महासंघ सप्तरीले पत्रकारमाथी धम्की दिनेलाई कारवाही गर्न दिएको ४८ घण्टे अल्टिमेटम बितेपनि प्रहरीले कुनै प्रक्रिया नबढाउदा बाध्य भई सोमबार संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ । 
    महासंघका सभापति श्रवणकुमार देव र सचिव रामनारायण विश्वासद्वारा सोमबार जारि संयुक्त विज्ञप्तिमा संघर्षका कार्यक्रमहरुमा प्रहरी प्रशासनको औपचारिक कार्यक्रमदेखी प्रहरी प्रमुख सहभागि रहेको कार्यक्रम बहिष्कार गर्ने लगायतका छन् । 
    संघर्षका कार्यक्रमहरुमा पुस ५ गते संघर्षका कार्यक्रमसहित पीडित पत्रकारलाई न्याय र पीडकलाई कारबाहीको मागराखी हातमा कालो पट्टी बाँधेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने, पुस ६ देखी १२ गतेसम्म सप्तरी प्रहरीको औपाचारिक कार्यक्रम बहिष्कार गर्ने, पुस ७ देखी १२ गतेसम्म सप्तरी प्रहरी प्रमुख सहभागी भएको जुनसुकै कार्यक्रम बहिष्कार गर्ने तथा पुस ८ गते सुर्खेतमा आयोजना हुने नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभास्थलमा पीडकलाई कारबाही र पीडित पत्रकारलाई न्यायको मागसहितको ब्यानर प्रदर्शन गरिने रहेका छन् । 
    जारि विज्ञप्तिमा पुस ४ देखि १२ गतेसम्म पहिलो चरणको आन्दोलनको कार्यक्रमको अवधीमासमेत मागप्रति स्थानीय प्रहरी प्रशासन गम्भिर नभए अर्को बैठक बसी दोश्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरिने जनाइएको छ ।
    महासंघका पूर्व केन्द्रीय सदस्य सप्तरी शाखाका सदस्य एवं कान्तिपुर दैनिक पत्रिकामा कार्यरत अवधेशकुमार झाले राजविराज नगरपालिका कार्यालयको समाचार लेखेकै कारण फेसबुकमा नसरुल राजा र मो. सजाद नामको फेसबुक आईडीवाट पत्रकार झालाई मंसिर १९ गते ज्यानमार्ने धम्की दिंदा पनि जिल्ला प्रहरी कार्यालय सप्तरीले कारबाही प्रक्रिया अगाडी बढाउन सकेको छैन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तस्करद्वारा प्रहरीमाथी आक्रमण, प्रहरीद्वारा चार राउण्ड हवाई फायर, दुई प्रहरी घाइते
तस्करद्वारा प्रहरीमाथी आक्रमण, प्रहरीद्वारा चार राउण्ड हवाई फायर, दुई प्रहरी घाइते
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
आइसोलेशनमा तोडफोडपछि तनाव, आइसोलेशनमा खटिएका चार जना स्वास्थ्यकर्मी पनि संक्रमित
आइसोलेशनमा तोडफोडपछि तनाव, आइसोलेशनमा खटिएका चार जना स्वास्थ्यकर्मी पनि संक्रमित
समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न अध्यक्ष नेपालको आह्वान 
समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न अध्यक्ष नेपालको आह्वान 
कोरोना महामारीका कारण रोकिएको छोरी शिक्षा बिमा पुनः शुरु 
कोरोना महामारीका कारण रोकिएको छोरी शिक्षा बिमा पुनः शुरु 
बालविवाह गरि बेहुली लिएर भारततर्फ जाँदै गरेका ४२ वर्षिय भारतीय बेहुलासहित तीन पक्राउ
बालविवाह गरि बेहुली लिएर भारततर्फ जाँदै गरेका ४२ वर्षिय भारतीय बेहुलासहित तीन पक्राउ
विकाससँग सँगै मधेशको अधिकार र संविधान संशोधनको लडाई समेत जारि छ ः मन्त्री सोनल
विकाससँग सँगै मधेशको अधिकार र संविधान संशोधनको लडाई समेत जारि छ ः मन्त्री सोनल
कंचनपुरमा १३ जना डेंगुका बिरामी
कंचनपुरमा १३ जना डेंगुका बिरामी
हावाहुरीबाट एघार व्यक्तिको घरमा क्षति 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु